Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    २ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    २ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ३ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ४ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ४ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ५ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • तिलाठी कोइलाडीमा युवा संजालको दुई दिने क्षमता विकास तालिम सम्पन्न

  • चन्दन यादब
  • २०८१ भाद्र २४, सोमबार (१ साल अघि)
  • कार्यक्रममा बोल्दै तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल ।

    युवाहरूलाई कुलतबाट जोगाउन युवा संजाल सक्रिय हुनुपर्नेमा जोड

    राजबिराज । तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष अरुण कुमार मण्डलले युवाहरूलाई  कुलतबाट जोगाउन युवा संजाल सक्रिय र क्रियाशील हुनुपर्नेमा जोड दिएका छन ।

    सोमवार सबल नेपालको आयोजनामा तथा युएसएआइडीको सहयोगमा नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत युवा संजालको  दुई दिने क्षमता विकास तालिमको समापन्न कार्यक्रममा सो कुरा बताएको हो ।

    उनले भने अहिले युवाहरू कुलतको बाटो अँगाल्ने गरेको बताउँदै उनले भने,’ समुदायमा कुलतमा लागेका युवाहरूलाई खेलकुदको माध्यमबाट जोगाउन सकिने बताए । युवाहरू आफ्नो अधिकार सँगै सकारात्मक रूपमा समाजको विकास गर्न अगाडि बढेमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

    अध्यक्ष मण्डलले तिलाठी कोईलाडी गाउपालिका भित्र मदिरा पसल संचालन गर्नका लागी अनुमति दिने कार्य बन्द गरेको र लागू औषध बिक्री बितरण गर्न समेत कठाई गरेको बताए । समुदायको विकृति, विसङ्गति र महिला हिंसा तथा स्वक्षता अभियान संचालन गर्न जनचेतना मूलक कार्यक्रम गर्नका लागी युवा संजाललाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता गरेका छन् ।

    युवाहरूले अनुशासनमा रहेर निरन्तर समुदायको दिगोपना कायम राख्न सक्ने उनको भनाई छ । ‘राम्रो प्रतिभा देखाउनका निम्ति अनुशासनमा रहँदै मिहिनेत गरिरहनुपर्छ’ उनले भने । उनले क्रिकेट खेलको विकासका लागि पालिका तत्पर रहेको समेत बताए ।

    उक्त समापन कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका वडा- १ का अध्यक्ष दिनेश्वर मिश्र, वडा- २ का अध्यक्ष कमल मण्डलले मन्तव्य दिएका थिए । उक्त तालिमको सहजिकरण सामाजिक अभियन्ता परमेश्वर झा र शुभनारायण भिनवार यादबले सहजिकरण गरेका थिए ।

    समापन कार्यक्रममा जिल्ला युवा संजालका अध्यक्ष त्रिवेणी यादब, जिल्ला सदस्य कंचन कुमारी यादब, तिलाठी कोइलाडी गाउपालिका स्तरीय युवा संजालका अध्यक्ष सुशील कुमार मण्डल लगायतले बोलेका थिए, भने तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution