Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १४ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १७ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २१ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • २विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ३प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ४सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ५युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ६उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ७पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ८विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जिप्रका सप्तरी मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई जसपा नेपालले बुझायो ज्ञापनपत्र

  • Memo Khabar
  • २०८१ भाद्र २६, बुधबार (१ साल अघि)
  • प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीलाई ज्ञापनपत्र बुझाउँदै जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव ।

    राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले विभिन्न माग राखी प्रधानमन्त्री र मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् ।  जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरी मार्फत प्रधानमन्त्री कार्यालय र मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा एकसाथ ज्ञापनपत्र पठाएको हो । 

    जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्व पुगेका जसपा नेपालका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिष कुमार सिंहलाई  ज्ञापनपत्र बुझाएका थिए । हालै सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति समावेशी नभएकोले राजदूत नियुक्त गर्दा मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदाय, खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न माग जसपा नेपाल  सप्तरीद्वारा प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

    यसैगरी मुख्यमन्त्री सिंह नेतृत्वको वर्तमान सरकारले शिक्षा क्षेत्रलाई नै तहस नहस पार्ने गर्ने नियतबस मधेश प्रदेशमा संचालित विश्वविद्यालयहरुमा १० लाख मात्र बजेट विनियोजन गरी शिक्षा क्षेत्रलाई धराशायी बनाएको र अघिल्लो सरकारले संचालनमा ल्याएको मधेश प्रदेशको गौरवको रुपमा रहेको योजनालाई समाप्त पार्ने षड्यन्त्र गरेकोले हुँदा बजेटको समुचित व्यवस्था गरी शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने  माग जसपा नेपाल सप्तरीले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्र उल्लेख छ। 

    जसपा नेपालले राखेको जायज माग सम्बोधन प्रति प्रधानमन्त्री र मुख्यमन्त्री गम्भीर नदेखिएको खण्डमा चरणवद्ध आन्दोलनमा उत्रिनु बाध्य हुने ज्ञापनपत्रमा चेतावनी समेत दिइएको छ । 

    ज्ञापनपत्र बुझ्दै प्रजिअ मग्रातीले ज्ञापनपत्रमा उठाइएको माग जायज भएकोले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई तुरुन्तै पठाउने प्रतिबद्धता व्यक्त गरे । जसपा नेपाल सप्तरीको अगुवाइमा ज्ञापनपत्र  बुझाउने कार्यक्रममा जसपा केन्द्रीय सदस्य पुनम कुमारी यादव, उपमा देव, रमिला देवी साह लगायतका प्रदेश सदस्य, जिल्ला पदाधिकारी तथा सदस्यहरू, जसपा निकट विभिन्न भातृ सङ्गठनका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    यसैगरी  जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासहितका विभिन्न सेवा लिन आएका सेवाग्राहीहरूलाई अनावश्यक दुख दिने गरेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।  अध्यक्ष केदार प्रसाद यादवले सबै प्रमाणपत्र हुँदाहुँदै पनि दुख आम नागरिकलाई कर्मचारीहरूले दुख दिएको गुनासो बढेकाले यसलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न प्रजिअ मग्रातीलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ४

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ५

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ६

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ७

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ८

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ९

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution