Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ४, सोमबार
  • नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४४ मिनेट अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ४ घण्टा अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    १ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    १ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    २ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    २ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ३ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ४ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ४, सोमबार
in
FLASH NEWS
  • १नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • २आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ३महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ४डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ५महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ६राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • ७राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख
  • ८सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जितिया पर्वको लागि नुहाउन, पूजापाठ गर्न असिया प्यालेस द्वारा पोखरीको घेरबेर

  • चन्दन यादब
  • २०८१ आश्विन ७, सोमबार (१ साल अघि)

  • राजबिराज ।  सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबार देखि विधिवत् रूपमा सुरु भएको हो ।

    सो अवसरमा राजबिराज स्थित असिया पार्टी प्यालेसले व्रतालुहरूको लागी झलही पोखरीमा नुहाउन र पूजापाठ गर्न व्यवस्था मिलाएको छ ।

    पोखरीको चार वटै डिलमा महिलाहरूको लागि सुरक्षित रूपमा नुहाउन कपडाले घेरबेर सँगै महिलाहरूको लागी ड्रेसिङ रूम समेत व्यवस्थापन गरेको आशिया पार्टी प्यालेसका संचालक मो. अकबर हुसेनले बताए ।

    उनले भने एक आपसमा भाइचारा, सदभाव, कायमको लागि महिला दिदी बहिनीहरूको जितिया पर्वलाई भव्य रूपमा सफल बनाउन झलही पोखरीको सरसफाइ सँगै पोखरी भित्र रहेको अनावश्यक फोहोर हटाउन चुना प्रयोग गरी सरसफाइ कार्य गरेको संचालक हुसेन बताए ।

    असिया पार्टी प्यालेसले जितिया र छठ पर्वको अवसरमा प्रत्येक वर्ष झलही पोखरीको सरसफाइ तथा घेरबेर गर्दै आएको  छ । यता महिलाले सोमबार पोखरी, तलाउ, जलाशयमा नुवाइधुवाई गरी औपचारिक रूपमा व्रतको सुरुवात गरेका छन् ।  मधेशका विशेषगरी थारू र मैथिली समुदायले विशेष महत्त्वका साथ यो पर्व मनाउने गर्छन् ।

    थारू जातिका आमाहरूले आआफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि मनाउने गर्छन् । मङ्गलबार बिहान ओठगन अर्थात् दही, च्यूरा, चिनी, केरा, मिठाई इत्यादि जिमुतवाहनलाई चढाएर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। यस वर्ष मङ्गलवार  दिनभरि र बुधबार ५ बजेसम्म उपवास बस्नुपर्ने समय निर्धारण गरिएको छ ।

    यो पर्वमा लामो उपवास बस्नुपर्ने भएकाले व्रत सुरु हुनुभन्दा केही समयअघि इच्छाअनुसार खानाको विभिन्न परिकार बनाएर खाने गरिन्छ । पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने कठोर विधान रहेको बताइन्छ । विशेष श्रद्धाभक्ति तथा निष्ठापूर्वक मनाइने यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु महिलाहरूले पोखरीमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गर्नुका साथै घेराको पातमा खली र तेल चढाउने गरिन्छ ।

    सोही दिन राति १२ बजेको समयपछि बिहानको समयमा व्रतालु महिलाहरूले आँगनमा घेराको पातमा दही, चिउरा, चिनी, केरा आदि फलफूलसमेतको प्रसाद ‘जिमुतवाहन’लाई चढाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि परिवारका बालबालिकाका साथै सम्पूर्ण सदस्यहरू दही च्युरा, मिठाई, फलफूललगायतका भोजन गर्ने गर्छन् ।

    मध्यरातपछिको समयमा ग्रहण गरिने खानेकुरालाई ‘ओटघन’ भनिन्छ। लामो निराहारपछि व्रतको तेस्रो दिन अर्थात् नवमीका दिन बिहान पोखरी तलाउमा गई दही, केरा आदिको प्रसाद चढाएर विधिवत् रूपमा पर्वको बिदाइ गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ताजा अपडेट
    १

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    २

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ५

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ६

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ७

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ८

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ९

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    १०

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution