Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ३ घण्टा अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ३ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ३ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ५ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ हफ्ता अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ हफ्ता अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ हफ्ता अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १७, सोमबार
in
FLASH NEWS
  • १सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • २अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • ३सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ४राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ५सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ६पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम
  • ७फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • ८अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तन्दुरी रेष्टुरेन्ट राजविराजका संचालक जबर्जस्ती करणी आरोपमा पक्राउ

  • Memo Khabar
  • २०८१ कार्तिक ७, बुधबार (१ साल अघि)
  • तन्दुरी रेष्टुरेन्ट राजविराजका संचालक आकाश आदर्श

    राजविराज । सप्तरीको राजविराजमा रेष्टुरेन्टमा काम गर्ने एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ परेका छन् । राजविराज ६ थानगाछी उमेश प्रसाद साहको छोरा वर्ष २८ को आकाश आदर्श जबर्जस्ती करणीको प्रयास गरेको आरोप पक्राउ गरेका हुन् ।            

    रेष्टुरेन्टमा कामकाज गर्ने परिवर्तित नाम जिल्ला  राजबिराज १५ (क) (०८१/०८२) पीडित महिलाले दिएको उजुरीको आधारमा आदर्शलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पीडित महिलाका अनुसार आकाश आदर्शले  मेरो मुख हातले थुनी विभिन्न किसिमको धाक धम्की दिएको साथै जबर्जस्ती कपडा खोली करणीको प्रयास गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

    आदर्शले आफ्नो मोबाइलबाट भिडियो बनाई सामाजिक संजालमा भाइरल गरी दिन्छु भनी धाकधम्की दिदैँ पटक पटक करणी प्रयास गरेको र बनाएको भिडिओ मेरो व्हाट्सएपमा समेत पठाएपछि सोही प्रमाणको आधारमा उजुरी गरेको पीडित महिलाले प्रहरीमा बुझाएको निवेदनमा भनिएको छ ।

    पीडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली खटाई आकाश आदर्शलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी ले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ताजा अपडेट
    १

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    २

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ३

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ४

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ५

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ६

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ७

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ८

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ९

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १०

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution