Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १0 घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नगरपालिकासँग कानूनी लडाइँ लड्छु : पीडित जग्गाधनी

  • Memo Khabar
  • २०८१ माघ १९, शनिबार (१ साल अघि)

  • राजविराज । गैरकानूनीरूपमा राजविराज नगरपालिकाको कार्यालयले अदालतको आदेश विपरित आफूहरुको घर–सम्पत्तीमा क्षति पु-याउँदै ज्यानसमेत मार्ने गरी क्रियाकलाप गरेको भन्दै पीडितहरू न्यायकालागि अदालत जाने भएको छ ।

    राजविराज नगरपालिकाले गत बिहीवार वडा नम्बर ३ स्थितको बाटो फराकिलो गराउने नाममा उच्च अदालत जनकपुरको राजविराज इजलासको आदेश विपरित जबर्जस्ती स्थानीयवासीहरूको घरपर्खाल भत्काउनुको साथै उक्त क्रममा जेसिबीबाट एक जना महिला घाइतेसमेत भएकी थिइन् ।

    सोही घटना सम्बन्धमा शनिवार स्थानीय पीडितहरूले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी न्यायकालागि पुनः अदालत जाने बताएका हुन् । पत्रकार सम्मेलनमा पीडितमध्येका कलिम खानले अनुमति पत्र समेत नभएका नगरपालिकाका चालक विजय देवले चलाइरहेको जेसीबीको बौकेटले श्रीमती जकिया खानको अनुहार–टाउकोमा चोट लागेर घाईते भएको जानकारी दिए । जकियाको उपचार भइरहेको छ ।
    ‘
    अदालतले दुई पक्षको छलफलबिना तत्कालै कुनै किसिमको भौतिक संरचनामा क्षति नपुर्‍याउने आशयको आदेश गर्यो’, स्थानीय कलिम खानले भने, ‘तर पनि नगरपालिकाकी काबा मेयर इसरत परविनले अदालतको आदेश च्यात्दै जबर्जस्ती आफ्नो पर्खाल जेसिबी लगाएर भत्काउने थालेँ, उक्त क्रममा श्रीमती गम्भिर घाईते भईन्, अब अदालतको अवहेलनासहित न्यायकालागि नगरपालिकासँग कानूनी लडाइँ लड्छु ।’

    नगरपालिकाका जनप्रतिनिधिहरूले कानून भन्दा पनि आफ्ना अनुकुलका ब्यक्तिहरूको घर जोगाउँदै बाटो फराकिलोको नाममा आफूहरूलाई दुःख दिएको खानको भनाई छ । ‘हुनत् मेरो घर अगाडिको बाटोको चौडाइ ८ मिटर छ, जबकी नगरपालिकाले सडकको केन्द्रबाट दाँया–बाँया गरी साढे ३ मिटर मात्रै लिइरहेको भनी सूचना छ’, उनले भने, ‘एक मिटर बढी सडक हुँदा पनि मेरो पर्खाल भत्काउन थाल्यो, यो सरासर पूर्वाग्रही देखियो ।’

    अदालतले यसै विषयमा नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आउँदो माघ २१ गते छलफलका लागि बोलाएको थियो । स्थानीयहरुले सिङ्गो सडक फराकिलो गर्दा एकनास हुनुपर्ने बताउँदै त्यसकालागि आफूहरू तयार रहेपनि जनप्रतिनिधिहरू पूर्वाग्राही ढंगले अगाडि बढिरहेको आरोप लगाइरहेका छन् ।

    पत्रकार सम्मेलनमा अर्का पीडित दिपेशकुमार साहले आफ्नो घरको नक्सासमेत नगरपालिका आफैँले पास गरेर अहिले सडक फराकिलोको नाममा घर भत्काउनुपर्दा आर्थिक र मानसिक पीडा भएको बताए । ‘नगरपालिकाबाट खटिएका अमिनले पहिलो दिन र अर्को दिनमा फरक–फरक ठाउँमा चिन्ह लगाएर घर भत्काउन भन्नु कहाँको न्यायोचित हो रु’, उनले भने, ‘बदनियतपूर्वक आफ्नो घर भत्काउन नगरपालिकाबाट दवाब आईरहेको छ, एक पटक नगरपालिकाले नक्सा पास गरिदिने, अर्को पटक फलानो ठाउँसम्म भत्काउनु भन्नु, त्यहाँसम्म भत्काएपछि फेरी अरु भत्काउनुपर्छ भनेर निर्देशन दिने कहाँको न्याय हो र ।’

    पीडितहरूले विकासको बाधक आफूहरू नभएको भन्दै यसअघि पनि सडक फराकिलो गर्दा आफूहरुले जग्गा सडकमा दिएको बताए । उनीहरुले नगरपालिका र जनप्रतिनिधि सबैको हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution