Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १८ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ३ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २७, मंगलबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • कंचनरूप मेयर कप : राजबिराज सेमिफाइनलमा प्रवेश 

  • Memo Khabar
  • २०८१ फागुन १९, सोमबार (११ महिना अघि)

  • सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरीय मेयर कप दोस्रो सिजनको खेलमा राजबिराज नगरपालिकाले हनुमाननगर कंकालनी नगरपालिकालाई १० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।

    सोमवार टस जितेर राजबिराजले २० ओभरमा ९ बिकेट गुमाई १ सय ९० रनको बिशाल योगफल खडा गरेका थिए । जसमा बिशाल स्कोरमा पुुरयााउन बिकास दास र भिम यादबले उत्कृष्ट  पारी खेल्दै ५३ रन बनाएका थिए । यसैगरी बसन्त यादब २७ रन, बिजय यादब अविजित २० रन बनाए ।

    बलिङ तर्फ हनुमाननगर कंकालनी का सत्यनारायण राउत ३, घनश्याम भुजेल २ विकेट र प्रशान्त कुसियैत १ बिकेट लिएका थिए ।

    जवाफमा १ सय ९१ रनको लक्ष्य लिएका  हनुमानगर कंकालनीले २० ओभरमा ६ बिकेट गुमाएर १ सय ८० रन मात्र बनाए पछि राजबिराज १० रनले बिजयी भएको हो । जसमा गोमानन्द अमात्यले उत्कृष्ट ब्याटिंग गर्दै ६७ रन, सौरब झा ३७ रन र सन्त खडका २३ रन, घनश्याम भुजेल र सकिव खान १५/१५ रन बनाएपनि जितको प्रयाप्त हुन सकेन ।

    बलिंग तर्फ राजबिराजका बिकास दास २ बिकेट तथा सुशान्त देव, बिजय यादब, भिम यादब १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच बिकास दास घोषित भएको आयोजक समितिका आकाश दास ले जानकारी दिएका छन । यसैगरी ााजै सम्पन्न खेलमा सप्तकोशी नगरपालिकाले सुरूगां नगरपालिकालाई १ बिकेट पराजित गर्दे बिजयी भएको छ ।

    सुरूगांले दिएको १ सय ४० रनको लक्ष्यलाई पछयाउने क्रममा सप्तकोसी नगरपालिकाले १८ ओभर ६ बलमा ९ बिकेट गुमाएर बिजयी हासिल गरेका छन । जसमा टिमलाई जित दिलाउन निराजन यादबले ५ चौका र ४ छक्काको मदतले ५३ रनको पारी खेलेका थिए । यसैगरी बिक्रम खडका २६ रन, अमन बस्नेतले १० रन बनाएका थिए ।

    बलिंग तर्फ सुरूगांका जेम्स बिक ३ बिकेट, कुन्दन पासवान, बिकास चौधरी, ओेम प्रकाश चौधरी र शंभु मण्डलले १/१ बिकेट हात पारेपनि सप्तकोसीलाई  अलआउट गर्न सकेन ।

    टस जितेर सप्तकोसी नगरपालिकाले सुरूगां नगरपालिकालाई ब्याटिंग गर्न दिएपछि निर्धारित २० ओभरमा सुरूगांले ९ बिकेट गुमाई १ सय ४० रनको योगफल खडा गरेका थिए । जसमा दिपक बिक २० रन, कुन्दन पासवान र ओम प्रकाश चौधरी १७ र१७ रन, सुरज यादब १४ र  जेनिष पासवान ११ रन बनाएका थिए । बलिंग तर्फ सप्तकोशीका गणेश यादब र सुरेश यादब ३/३ बिकेट र बिक्रम यादब २ बिकेट र बिक्रम खडका १ बिकेट लिएका थिए ।

    खेलको प्लेयर अफ दि म्याच सप्तकोसी नगरपालिकाका निराजन यादबलाई सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले घोषित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution