Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ८ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १0 घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ११७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मविब स्ववियु निर्वाचन : रंजित पक्षमा जनलहर, त्रिपक्षीय प्रतिस्पर्धा हुने आङ्कलन

  • चन्दन यादब
  • २०८१ चैत्र ३, आईतबार (१0 महिना अघि)

  • राजबिराज । महेन्द्र विन्देश्वरी बहुमुखी (मविब) क्याम्पस राजबिराजमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अब जम्मा दुई दिन बाँकी रहँदा चुनावी सरगर्मी चरमोत्कर्षमा पुगेको छ ।

    जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपालबाट अध्यक्ष पदका उम्मेदवार रंजित कुमार यादबले क्याम्पसको गुणस्तरीय शिक्षामा सुधार सहित आफ्नो २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेसँगै उनको पक्षमा बलियो जनलहर देखिएको छ । उनी मबिव क्याम्पसको स्ववियु अध्यक्ष पदमा रहँदै विद्यार्थी हकहित सँगै क्याम्पसको शैक्षिक सुधार, नियमित कक्षा संचालन, गुणस्तर शिक्षा तथा भौतिक पूर्वाधारमा गरेको कार्य, पहलले उनको पक्षमा विद्यार्थीको माहोल बन्दै गएको छ । 

    रंजित कुमार यादबको नेतृत्वमा समाजवादी विद्यार्थी युनियन र नेकपा (माओवादी केन्द्र) निकट अखिल  (क्रान्तिकारी) को संयुक्त गठबन्धन प्यानल बलियो अवस्थामा देखिन्छ ।

    यता समाजवादी विद्यार्थी युनियन नेपालका रंजित कुमार यादब, नेपाली काँग्रेस निकट नेबि सँघले नितिश कुमार यादब र नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मनिषा कुमारी साह पनि अध्यक्ष उम्मेदवारका रूपमा मैदानमा उतारेका छन् ।

    यसैगरी जनमत विद्यार्थी सँघवाट त्रिवेणी कुमार यादब र स्वतन्त्र उम्मेदवार बिनय कुमार यादब पनि अध्यक्षमा उम्मेदवारको रूपमा मैदानमा उतरेका छन । यता नेबि सँघ र लोकतान्त्रिक विद्यार्थी सँघले संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा रहेको छ भने अनेरास्ववियुले छुट्टै एक्लै प्यानल बनाएका छन ।

    समाजवादी विद्यार्थी युनियनका रंजित यादब, नेबि सँघका नितिश कुमार यादब र अनेरास्ववियुका मनिषा कुमारी साह बिच त्रिपक्षीय प्रतिस्पर्धा कडा हुने अनुमान गरिए पनि विश्लेषकहरूले रंजित कुमार यादबले जित्ने सम्भावना बलियो रहेको दाबी गरेका छन् ।

    रंजित कुमार यादब र उनको टिमले क्याम्पसको शैक्षिक गुणस्तर, पूर्वाधार विकास र विद्यार्थी सुविधालाई केन्द्रमा राखेर प्रतिबद्धता पत्र प्रस्तुत गरेका छन् ।

    उनका मुख्य योजनाहरूमा दक्ष शिक्षक थप गरी प्रविधियुक्त शिक्षण विधि लागू गर्ने, ई-लाइब्रेरी र कम्प्युटर ल्याबको स्थापना गर्ने, स्किल ल्याब र साइन्स ल्याबलाई अत्याधुनिक बनाउने, नयाँ शैक्षिक भवन र होस्टेल निर्माणका लागि केन्द्रीय बजेट ल्याउने रहेको छ ।

    यसबाहेक, उनले क्याम्पस हाता भित्र क्यान्टिनको व्यवस्थापन, शुद्ध खानेपानी व्यवस्थापन, स्वास्थ्यकर खानाको व्यवस्था, फ्री वाई-फाईको गति र कभरेज वृद्धि, मोटिभेसनल स्पिच, योगा र काउन्सिलिङ जस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

    क्याम्पसमा निःशुल्क एम्बुलेन्स, प्राथमिक उपचार कक्ष, खेलमैदान र खेल सामग्रीको व्यवस्था, विद्यार्थी र अभिभावकका लागि सुविधायुक्त भिजिटर हल निर्माण र छात्रवृत्तिको व्यवस्थालाई पनि उनले प्राथमिकतामा राखेको छन् ।

    अबको दुई दिनमा उम्मेदवारहरूको रणनीति र मतदाताको निर्णयले निर्वाचनको नतिजा निर्धारण गर्नेछ । रंजितको जनलहर कायम रह्यो भने उनी स्ववियुको नेतृत्वमा दोस्रो पटक पुग्ने बलियो आधार बनिसकेको छ । तर,नेबि सँघ र अनेरास्ववियुले अन्तिम समयमा कस्तो कदम चाल्छन्, त्यसले पनि प्रतिस्पर्धालाई रोचक बनाउन सक्छ ।  सबैको नजर अब चैत ५ को मतगणनामा अडिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution