Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २, शनिबार
  • राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ६ घण्टा अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ६ घण्टा अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    २ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ३ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ३ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ४ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ४ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ४ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन २, शनिबार
in
FLASH NEWS
  • १राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • २राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख
  • ३सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश
  • ४सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • ५सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ६राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ७हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ८किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • एमपीएल : काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल विजयी

  • Memo Khabar
  • २०८२ बैशाख ६, शनिबार (१0 महिना अघि)

  • राजबिराज । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपीएल) को पाचौ दिनको खेलमा काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल विष्णुपुर सुपर किगंस बिजयी भएको छ ।

    शनिवार पहिलो खेलमा टच जितेर काठमान्डौले छिन्मस्तालाई ब्याटिंग गर्न निम्तो दिएपछि छिन्मस्ताले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ५९ रनको योगफल खडा गरेका थिए ।

    जसमा शंकर राणा ४२ रन, दिनेश अधिकारी २२, रोहन बिक १७ तथा सन्तोष कार्की १५ रन बनाएका थिए । बलिंग तर्फ काठमान्डौ रोयल्सका अमित श्रेष्ठ ३ बिकेट रूपेश सिँह र दिपेश श्रेष्ठले समान २/२ बिकेट तथा नरेश साउद १ बिकेट लिएका थिए ।

    प्रतिउत्तरमा काठमान्डौले १९ ओभर ५ बलमा ५ बिकेट गुमाएर बिजयी हात पारेका थिए । जसमा टिमलाई जिताउन तीर्थराज दासले सर्वाधिक ३७ रन, किरण कुमार ठुगुनाले ३५ रन तथा अशोक पौडेलले अविजित २४ रन र अमित श्रेष्ठले १४ रन नटआउट खेलेपछि जित सहज भएको थियो ।

    बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी, हेमन्त धामी, अभिषेक कार्की, दिवान पुन र नारायण साउदले समान १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच अमित श्रेष्ठ घोषित भएका थिए ।

    त्यसैगरी आज मिथिला बारियर्स र बलान बिच भएको खेलमा टस जितेर मिथिलाले बलानलाई ब्याटिंग गर्न दिएपछि बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ७७ रनको योगफल खडा गरेका थिए । जसमा लोकेश बम ४६ रन, सुजन थपलिया ४३, राशिद खान १९, श्रवण यादब १५,  बिवेक यादब १४ , बिकास दास अविजित खेल्दै १३ रन जोडेका थिए ।

    बलिंग तर्फ मिथिला का शेर मल्लले ४ बिकेट, वसन्त खत्री ३ बिकेट तथा बसिर अहमद र नन्दन यादब समान १/१ बिकेट लिएका थिए । प्रतिउत्तरमा १ सय ७८ रनको लक्ष्य लिएर मैदानमा उतरेका मिथिलाले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सकेपछि सप्तरी बलान ३१ रनले बिजयी भएको हो ।

    जसमा राष्ट्रिय खेलाडी बसिर अहमदले विस्फोटक ब्याटिंग गर्दै ७२ रन बनाएपनि टिमलाई जिताउन सकेन । यसैगरी टिमका लागि वसन्त खत्री २८ रन, सुमित महर्जन १३ रन बाहेक अन्य कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । यता मिथिलाका खेलाडीहरूलाई सस्तोमा आउट गर्न बिवेक यादबले उत्कृष्ट बलिंग गर्दै महत्वपूर्ण बिकेटको रूपमा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीलाई बिबेकले  पहिलो र रबि कुमार साहलाई दोस्रो ओभरमा आउट गरेपछि जित तर्फ अग्रसर गराएका थिए ।

    अर्का बलर राशिद खान २ बिकेट तथा श्रवण यादब, फिर्दोष अन्सारी, बिकास दास र भुवण कार्कीले समान १/१ बिकेट हात पारेका थिए । खेलको प्लेयर अफ दि म्याच लोकेश बम घोषित भएको थियो ।

    भोलिको पहिलो खेल कोशी दुहबी क्यापिटल र जनकपुर सनराईज तथा काठमान्डौ रोयल्स र सप्तरी बलान बिहुल सुपर किंग बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष ई संजिव नारायण यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    २

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ६

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ७

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ८

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ९

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    १०

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution