Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ४, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    २ दिन अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    २ दिन अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ३ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ४ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ६ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ६ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ६ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    १ हफ्ता अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १ हफ्ता अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ४, मंगलबार
in
FLASH NEWS
  • १तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • २बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ३विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ४पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ५मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ६तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ७पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ८बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • एमपीएल : मिथिला, जनकपुर, बलान र काठमाडौँ सेमिफाइनलमा प्रवेश

  • Memo Khabar
  • २०८२ बैशाख ९, मंगलबार (६ महिना अघि)

  •  राजबिराज । राजबिराजमा संचालित मधेश प्रिमियर लिग अन्तर्गतको अन्तिम खेलमा मिथिला वारियर्सले छिन्मस्तालाई ४ बिकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    यो सँगै अंक तालिका अनुसार  जनकपुर सनराईज, बलान बिहुल र काठमान्डौ पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

    भोलि हुने पहिलो सेमिफाइनल खेलमा जनकपुर सनराईज र मिथिला वारियर्स तथा दोस्रो खेल बलान बिहुल र काठमाडौँ रोयल्स बिच हुने आयोजकले जनाएको छ ।  

    मंगलवार लिग चरनको अन्तिम खेल अन्तर्गत पहिलो खेलमा टस जितेर मिथिलाले छिन्मस्तालाई ब्याटिंंग गर्न दिए पछि छिन्मस्ताले १८ ओभरमा ७ बिकेट गुमाएर १ सय १९ रनको योगफल खडा गरेका थिए । जसमा दिनेश अधिकारीले ३८ रन, दिवान पुनले अविजित २१ रन, शंकर राणा १४ रन, र दिपेश दासले ११ रन बनाएका थिए ।

    बलिंग तर्फ मिथिला वारियर्सका शेर मल्ल २ बिकेट तथा कुशल भुर्तेल, बसिर अहमद र असिम श्रेष्ठले १/१ बिकेट लिएका थिए ।

    प्रतिउत्तरमा १ सय २० रन लक्ष्य पछयाउने क्रममा मिथिलाले १६ ओभर १ बलमा ६ बिकेट गुमाएर बिजयी हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । जसमा टिमका लागी अरूण एरी २९ रन, कुशल भुर्तेल र  सुनिल महर्जनले समान्य २३ रन तथा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँँह ऐरीले अविजित २२ रन तथा बसन्त खत्रीले १८ रन अविजित खेलेका थिए ।

    यता बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी ४ बिकेट र नितेश यादबले २ बिकेट लिएका थिए । उक्त खेलमा प्लेयर अफ दि म्याच छिन्मस्ता का दिनेश अधिकारी घोषित भएका थिए ।

    यसैगरी आजै भएको दोस्रो खेलमा जनकपुरले बलानलाई ६४ रनले पराजित गरेको छ । टस जितेर जनकपुरले २० ओभरमा ९ बिकेट गुमाएर २ सय १८ रनको योगफल खडा गरेका थिए । जसमा टिमका लागि राष्ट्रिय खेलाडी आशिफ ८२ रन, विशाल सुश्लिंग ४६, मयन यादब ३३ रन बनाएका थिए ।

    बलिंग तर्फ बलानका बिवेक यादब र बिकास दासले ३/३ बिकेट तथा पप्पु यादब, श्रवण यादब, सुजन थपलियाले समान १/१ बिकेट हात पारेका थिए । जवाफमा २ सय १९ रनको लक्ष्य लिएका बलानले १८ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सकेका थिए । जसमा सुजन थपलिया ६० रन, भुवन कार्की २९ र बिवेक यादबले २८ रन बनाएका थिए ।

    बलिंग तर्फ जनकपुरका विशाल पटेलले प्रतियोगिताकै सबै भन्दा बढी बिकेट लिने बलरमा परेको छ । पटेलले ३ ओभर ३ बलमा ३९ रन खर्चे ७ बिकेट लिएपछि बलान टिमका ब्याटसम्यानहरू धरापमा परेका थिए । खेलको प्लेयर अफ दि म्याच विशाल पटेल घोषित भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    २

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ३

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ४

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ५

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ६

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ७

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ८

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ९

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १०

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    समाचार
    थप

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution