Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १३, बुधबार
  • निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    १ घण्टा अघि

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    २ दिन अघि

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    २ दिन अघि

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ३ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ३ दिन अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ५ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ५ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ६ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ६ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १३, बुधबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध
  • २सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति
  • ३जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न
  • ४निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ
  • ५गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • ६सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ७लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ८निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गाँजा बोकेको २ वटा सवारीसाधन सहित ओसारपसारमा संलग्न १ जना पक्राउ

  • Memo Khabar
  • २०८२ बैशाख १७, बुधबार (१0 महिना अघि)
  • गाँजा र अटोसहित पक्राउ परेका अटो चालक जयराम दाहाल I

    सप्तरी । सप्तरी प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागूऔषध गाँजा बोकेको २ वटा सबारीसाधन सहित ओसारपसारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । 

    बुधबार बिहान ३ बजे भित्री सडकखण्ड अन्तर्गत तिरहुत गाउँपालिका-२ बडाहरा स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १-०२-००३-ह २९३४ नम्बरको अटोमा शङ्का लागि प्रहरीले चेकजाँच गर्दा बोरा बाहेक ५८ केजी प्रतिबन्धित लागूऔषध  गाँजा बरामद गरेको हो । 

    बरामद गाँजा तथा अटो चालक उदयपुर बेलका नगरपालिका-३ का ४१ वर्षीय जयराम दाहाललाई इलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    यस्तै वैशाख १६ गते मंगलबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर-२ बरमझियाबाट इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले स.१.ह. १७१६ नम्बरको अटोमा शङ्का लागी रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए ।

    अटो नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा ३ ओटा बोरा, १ कालो सुटकेस र १ रातो झोलाभित्र ७८ किलो ७६ ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सुचना अधिकारी डीएसपी  जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।  

    बरामद गरिएको अटो र गाँजा  इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ भने फरार चालकको खोजी जारी राखिएको तथा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    २

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    ३

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ४

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ५

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ६

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ७

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ८

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ९

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १०

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution