Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २५, बिहिबार
  • राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    २ दिन अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ३ दिन अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ३ दिन अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ४ दिन अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ५ दिन अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    १ हफ्ता अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    १ हफ्ता अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    १ हफ्ता अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    १ हफ्ता अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २५, बिहिबार
in
FLASH NEWS
  • १राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 
  • २राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • ३तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन
  • ४राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा
  • ५२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • ६राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ७साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ८सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

  • चन्दन यादब
  • २०८२ बैशाख २३, मंगलबार (७ महिना अघि)

  • राजबिराज । क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि खडक वारियर्सले हात पारेको छ ।

    मंगलवार राजबिराज स्थित पविमाबि खेलमैदानमा रूपनी राईडर्स र खडक वारियर्स बिच भएको फाइनल खेलमा खडकले रूपनीलाई ९६ रनले पराजित गर्दै खडक वारियर्सले उपाधि जितेको हो ।

    टस जितेर खडक वारियर्सले ब्याटिंग गर्दै निर्धारित १६ ओभरको खेलमा ५ बिकेट गुमाएर १ सय ९४ रनको विशाल योगफल खडा गरेका थिए । जसमा टिमका लागि अमित यादबले उत्कृष्ट ब्याटिंग गर्दै १० चौका र ५ छक्का को मदतले ९० रन, टिमका लागी अर्का पप्पु यादब (बि) ले  ५१ रन, राहुल बिक २२ रन, नितेश यादब (बि) १० रन बनाएका थिए ।

    बलिंग तर्फ रूपनी राईडर्सका गुणान्नद राय र अशोक मेहता २/२ बिकेट तथा रेबति राय १ बिकेट लिएका थिए । प्रतिउतरमा १ सय ९५ रनको लक्ष्य लिएका रूपनी राईडर्सले १५ ओभर २ बलमा सबै बिकेट गुमाएर ९८ रन मात्र बनाउन सकेपछि खडकले ९६ रनले यो फाइनल प्रतियोगिताको उपाधि चुमेको हो । जसमा रूपनीका विकास दास २७ रन, भोला साह २४ रन, ओम प्रकाश ११ रन बनाएका थिए ।

    बलिंग तर्फ खडकका पप्पु यादब र जितु यादबले ३/३ बिकेट मोहम्मद सकिम २ बिकेट तथा नितिश यादब (बि)  र राहुल बिकले १/१ बिकेट लिएका थिए । फाइनल खेलको प्लेयर अफ दि म्याच अमित यादब घोषित भएको छ ।

    यसैगरी प्रतियोगिताको प्लेयर अफ दि सिरिज पप्पु यादब (बि) , बेस्ट ब्याटर अमित यादब, वेस्ट बलर गुनानन्द राय घोषित भएका थिए ।

    उक्त अवसरमा मधेश प्रदेश सभाका सदस्य तथा पुर्व शिक्षा मन्त्री महेश प्रसाद यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ, राजबिराज वडा १६ का वडा अध्यक्ष रामएकवाल यादब, क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई. इन्द्र नारायण देव, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब लगायतले बिजेता तथा उप बिजेतालाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमको संचालन क्रिकेट विकास प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरीले गरेका थिए ।

    उक्त प्रतियोगितामा विजेता खडक वारियर्स  ले २१ हजार र उपबिजेता रूपनीले ११ हजार नगद प्राप्त गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि मधेश प्रदेश सरकारका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य महेश प्रसाद यादबले सप्तरी को क्रिकेट विकास सँगै खेलमैदानको निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

    उनले भने पविमाबि खेलमैदानलाई राष्ट्रिय स्तरको मैदान बनाउन मास्टर प्लान बनाएर दिन सप्तरी क्रिकेट सँघलाई आग्रह गरेको छ । उनले खेलमैदान लाई ब्यबस्थित बनाई राष्ट्रिय प्रतियोगिताहरू गराउन यस बर्स पनि बजेट निकासा गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ताजा अपडेट
    १

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    २

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ३

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ४

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ५

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ६

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ७

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ८

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ९

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    १०

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    समाचार
    थप

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution