Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १९, सोमबार
  • पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    २५ मिनेट अघि

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    २ दिन अघि

    सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु

    २ दिन अघि

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    २ दिन अघि

    राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

    ४ दिन अघि

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    ४ दिन अघि

    राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

    ५ दिन अघि

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    ५ दिन अघि

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    ६ दिन अघि

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ १९, सोमबार
in
FLASH NEWS
  • १पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य
  • २काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते
  • ३सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु
  • ४महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न
  • ५राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
  • ६राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा
  • ७राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 
  • ८तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा शिलान्यासको लहर : विकासका सपना, तर शिलान्यासपछि कामको अनिश्चितता

  • भूषण सिहं
  • २०८२ जेष्ठ ९, शुक्रबार (१ हफ्ता अघि)

  • सप्तरी । जेठ महिनाको सुरुवातसँगै जिल्लामा शिलान्यास कार्यक्रमको लहर नै चलेको छ । स्थानीय तहदेखि प्रदेश तथा संघीय प्रतिनिधिहरूले विभिन्न योजना, संरचना तथा पूर्वाधार विकासका परियोजनाको शिलान्यास गर्दै ‘विकासको नयाँ युग सुरु भएको’ घोषणा गरेका छन् ।

    गाउँदेखि नगरसम्मका सडक, पुल, भवन, खानेपानी तथा स्वास्थ्य सेवा केन्द्र इत्यादी शिलान्यास समारोह धुमधामका साथ सम्पन्न भइरहेका छन् । यस्ता कार्यक्रमहरूले स्थानीयमा केही हदसम्म उत्साह थपेको भए पनि भदौ महिनासँगै यी योजनाहरू कुन चरणमा पुग्ने हुन् भन्नेमा धेरैजसो जिल्लावासी सशंकित देखिन्छन् ।

    स्थानीय एक जना नागरिक भन्छन्, हरेक वर्ष योजना आउँछ, शिलान्यास हुन्छ, तर निर्माणको काम सुरु हुन नपाउँदै वर्ष बित्छ । गत वर्ष शिलान्यास गरिएका धेरैजसो योजना अहिलेसम्म पनि निर्माणको सुरुवात नभएको तथ्यांक सार्वजनिक भइरहेका छन् । यस्ता योजनाहरू कागजमा मात्र सीमित रहने हो कि भन्ने चिन्ता यसपटक पनि उठ्न थालेको छ ।

    सरोकारवाला निकायले योजनाहरूलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । तर योजना शिलान्यासमा सीमित हुने हो कि वास्तवमै सप्तरी विकासको बाटोमा अघि बढ्नेछ, जनता अझै पर्ख र हेरको स्थितिमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विकास होइन देखावा : नेताहरूको शिलान्यासमै बढि ध्यान, जनताको पीडा अनदेखी

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    मलेठ महायज्ञमा ५ लाख भन्दा बढी श्रद्धालु आउने अनुमान

    मविब क्याम्पस राजविराजमा लगातार दोस्रो पटक रंजित यादव विजयी

    स्ववियु निर्वाचन : निर्वाचनको तयारी अन्तिम चरणमा

    ताजा अपडेट
    १

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    २

    काभ्रेमा बोलेरो र ट्रक ठोक्किँदा सप्तरीका एक बालकसहित तीन जना घाइते

    ३

    सप्तरीको धरमपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीयको मृत्यु

    ४

    महादेवा : समुदायमा मुख्य न्यायाधिब्क्ता संवाद कार्यक्रम सम्पन्न

    ५

    राजबिराजमा गणतन्त्र दिवसमा कोण सभा : तीन तहकै सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

    ६

    राजबिराजमा ३८ बर्ष पछि बसपार्क संचालनमा

    ७

    राजविराजमा सहिद कृष्णसेन इच्छुकको २३ औँ स्मृति दिवसमा दीप प्रज्वलन 

    ८

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    ९

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    १०

    योजना अधिकृत यादबले गल्ती स्विकारेपछि स्विपरको आन्दोलन स्थगित

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution