Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १, बिहिबार
  • तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    १0 घण्टा अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    १ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    २ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    २ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    २ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ३ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ४ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १, बिहिबार
in
FLASH NEWS
  • १तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • २सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • ३मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ४सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ५मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ६सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ७घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ८पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

  • Memo Khabar
  • २०८२ जेष्ठ ११, आईतबार (१ महिना अघि)

  • सप्तरी, कञ्चनरुप । मधेसी समुदायको सशक्तीकरण र समावेशी सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कञ्चनरुप नगरपालिका-८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ ।

    आइतबार एक विशेष समारोहका बीच कार्यक्रमको औपचारिक उद्घाटन मधेसी आयोगकी सदस्य रेणु साहको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता प्रमुख अतिथि र नेपाली सेनाका प्रमुख सेनानी रमेश पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य साहले समावेशी विकास र जनचेतना अभिवृद्धिबिना मुलुकको समग्र प्रगति असम्भव हुने बताइन्। “तीन महिनासम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षा महत्वपूर्ण छ, तर केवल यत्तिले पुग्दैन,” उनले भनिन्, “विद्यार्थीलाई प्रभावकारीरूपमा शिक्षण र मार्गदर्शन दिनु आवश्यक छ ।”

    साहले सुरक्षासम्बन्धी निकायहरूमा महिलाको प्रतिनिधित्व अत्यावश्यक रहेको बताउँदै भनिन्, “पहिले प्रहरी देख्दा डर लाग्थ्यो, अब डराउनु हुँदैन। प्रहरी बन्नुपर्छ र राष्ट्रसेवामा लाग्नुपर्छ ।”

    उनले मधेस आन्दोलनपछिका उपलब्धिहरू स्मरण गर्दै मधेस, मुस्लिम, थारु, दलित र महिला आयोगजस्ता संवैधानिक अंगहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्न सकेमा मात्र समुदायको अधिकार सुनिश्चित हुने उल्लेख गरिन् ।

    कार्यक्रममा प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निवेदक सुरेन्द्र कोइराला, कञ्चनपुर प्रहरीका प्रमुख प्रहरी निरीक्षक माधव प्रसाद काफ्ले,  प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का, वडा नं ८ का वडाध्यक्ष कृष्ण प्रसाद शाह,  समाजसेवी जोगिन्द्र पासवान, विद्यालयका प्रधानाध्यापक तरानन्द मलिक, स्थानीय पत्रकार, विद्यार्थी र अभिभावकहरूको  उपस्थिति रहेको थियो ।

    आयोजकका अनुसार, उक्त तयारी कक्षाको उद्देश्य मधेसी समुदायका युवालाई लोकसेवा आयोगद्वारा लिइने परीक्षाको तयारीमा सहयोग पुर्‍याउनु तथा उनीहरूलाई सरकारी सेवामा सहभागी हुन प्रेरित गर्नु हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ताजा अपडेट
    १

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    २

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ३

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ४

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ५

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ६

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ७

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ८

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ९

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १०

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution