Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २७, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    ३0 मिनेट अघि

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    १ घण्टा अघि

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    ५ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ७ घण्टा अघि

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    ११ घण्टा अघि

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    २३ घण्टा अघि

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    १ दिन अघि

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    १ दिन अघि

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    १ दिन अघि

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २७, मंगलबार
in
FLASH NEWS
  • १मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन
  • २उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप
  • ३युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती
  • ४मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन
  • ५चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि
  • ६अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
  • ७सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
  • ८राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

  • चन्दन यादब
  • २०८२ अषाढ १३, शुक्रबार (१ महिना अघि)

  • राजविराज । राजविराजमा सञ्चालित ‘राजबिराज मेयर कप सप्तरी महिला प्राइड लिग टी-२० क्रिकेट प्रतियोगिता’ अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुरूगां विजयी भएको छ । शुक्रबार भएको खेलमा सुरूगांले राजबिराजलाई २३ रनले पराजित गरेको हो ।

    टस जितेर सुरूगांले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो । टोलीका लागि रोमा थापाले उत्कृष्ट प्रदर्शन गर्दै ४४ बलमा ११ चौकाको मद्दतले ७४ रन बनाइन्। राष्ट्रिय खेलाडी साना परविनले ४१ रनको योगदान दिइन्।

    बलिङतर्फ राजबिराजका चाँदनी खातुन र साक्षी यादवले १/१ विकेट लिए।

    १७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको राजबिराजले २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो। टोलीका लागि सिवानी साहले ५४ रन, प्रियन्सा राना मगरले ३६ रन, प्रदिमा साहले २८ रन, र अपेक्षा यादवले २१ रन बनाइन् ।

    बलिङतर्फ सुरूगांका सरस्वती चौधरीले २ विकेट तथा रोजी खत्री र बिदिया रामले १र१ विकेट लिए ।

    खेलकी ‘प्लेयर अफ द म्याच’ सुरूगांकी रोमा थापा घोषित भइन् । उनलाई सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले ट्रफी तथा नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरे ।

    प्रतियोगिता संयोजक रोशन मण्डलका अनुसार लिग चरणको आधारमा सर्वाधिक अंक ल्याएका राजबिराज र खडक टिम फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल शनिबार बिहान ९ बजे राजबिराज र खडकबीच हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    निलम्बनपछि पनि सुध्रिएनन् दीपक साह, पार्टीले गर्‍यो पूर्ण निष्कासन

    ताजा अपडेट
    १

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    २

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    ३

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    ४

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ५

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    ६

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    ७

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    ८

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ९

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    १०

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    समाचार
    थप

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution