Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २९, आईतबार
  • सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ९ घण्टा अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    १ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    २ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ३ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ३ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ५ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २९, आईतबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • २राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ३सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ४सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ५सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • ६सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ७मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ८सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

  • चन्दन यादब
  • २०८२ अषाढ २९, आईतबार (९ घण्टा अघि)

  • राजविराज । सप्तरी प्राइड लिगअन्तर्गत चौथो दिनको पहिलो खेलमा कञ्चनरूप राइनोजले राजगढ वारियर्सलाई पाँच विकेटले पराजित गरेको छ ।

    राजगढ वारियर्सले दिएको १२५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमै पाँच विकेट गुमाएर पुरा गर्‍यो ।

    राइनोजका ओपनर राकेश कामतले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ८ चौका र ३ छक्कासहित ५४ रनको अर्धशतक प्रहार गरे। त्यस्तै, राशिद खानले ३० बलमा ३१ रन बनाए भने रोनक सिंहले २४ बल खेलेर अविजित १७ रनको योगदान दिए ।

    बलिङतर्फ राजगढ वारियर्सका बिक्की पासवान र रोशन यादवले समान २ विकेट लिए ।

    त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको राजगढ वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

    वारियर्सका लागि नयन यादवले सर्वाधिक ३३ रन बनाए भने रोशन यादवले ३२ रन, अजित यादवले १५ रन, र मनिष यादवले अविजित १४ रन जोडे ।

    कञ्चनरूप राइनोजका बलरहरूमध्ये राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट लिए भने मुकेश सिंहले १ विकेट लिएका थिए ।

    खेलको ‘प्लेयर अफ द म्याच’ कञ्चनरूप राइनोजका ओपनर राकेश कामत घोषित भए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    २

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ३

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ४

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ५

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ६

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ७

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ८

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ९

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    १०

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution