Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ७ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ८ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ८ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • २९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

  • Memo Khabar
  • २०८२ अषाढ ३०, सोमबार (६ महिना अघि)

  • राजविराज । सप्तरीको राजविराजस्थित पबी स्कुल मैदानमा जारी सप्तरी प्राइड लिगको सातौं संस्करण अन्तर्गत पाँचौं दिनका खेलहरू आज सम्पन्न भएका छन् । आजका खेलहरूमार्फत समूह ‘ए’ बाट राजविराज राजदेवी रोयल्स र समूह ‘बी’ बाट डिफेन्डिङ च्याम्पियन तिरहुट टाइगर्स सेमीफाइनलमा स्थान बनाउने पहिलो दुई टोली बनेका छन् ।

    पहिलो खेलमा राजविराज राजदेवी रोयल्स र राजगढ वारियर्सबीचको भिडन्त वर्षाका कारण नतिजाविहीन टुंगिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजदेवी रोयल्सले १४.१ ओभरमा ४ विकेटको क्षतिमा १५० रनको सानदार योगफल तयार पारेको थियो । तर त्यसपछि आएको अविरल वर्षाले खेल अवरुद्ध गरायो र अन्ततः रद्द गरिएको घोषणा गरियो। जसका कारण दुबै टिमले १/१ अंक बाँडेका छन् ।

    राजदेवी रोयल्सका ओपनर रोहन विकले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । बसन्त यादवले अविजित २८ रनको योगदान दिए भने दिवान पुनले २०, अभिषेक तिवारीले अविजित १५ र प्रविन यादवले १४ रन बनाए । राजगढ वारियर्सको बलिङतर्फ रोशन यादवले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने बिकी पासवानले १ विकेट हात पारे ।

    दोस्रो खेलमा तिरहुट टाइगर्सले रुपनी राइडर्सलाई एकतर्फी रुपमा १० विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्‍यो। वर्षाका कारण खेल १२ ओभरमा सीमित गरिएको थियो ।  टस जितेर ब्याटिङ गरेको रुपनी राइडर्सले ९.४ ओभरमै ५८ रनमै समेटिएको थियो। कमजोर प्रदर्शन गरेको ब्याटिङ लाइनअपबाट बिकी चौधरीले १५ र विशाल पटेलले १० रन बनाए, तर अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    तिरहुट टाइगर्सका बलर चित्र बहादुर बिष्टले घातक प्रदर्शन गर्दै ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए । उनको सानदार बलिङका कारण विपक्षी टोली सस्तोमै समेटिएको थियो । उनले ‘प्लेयर अफ द म्याच’को उपाधि जिते। अजय यादवले २.४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए भने अनिल यादवले १ विकेट लिएका थिए ।

    ५९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको तिरहुट टाइगर्सले मात्र २३ बलमै लक्ष्य भेट्टायो । ओपनर अविनाश कर्णले ५ चौका र २ छक्का सहित ३९ रन बनाए भने अर्का ओपनर भोला शाह ११ रनमा अविजित रहे। सहज जितसँगै टाइगर्स समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा पुग्न सफल भयो ।

    खेलपछि ‘प्लेयर अफ द म्याच’ चित्र बहादुर बिष्ट र ‘गेम चेन्जर’ अजय यादवलाई राजविराज नगरपालिका वडा नं ६ का अध्यक्ष शशी चौधरी र नगर कार्यपालिका सदस्य सोनी रजकले ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए ।

    आजको खेलपछिको अंकतालिकामा समूह ‘ए’ मा राजविराज राजदेवी रोयल्सले ३ खेलमा ५ अंक बटुलेर शीर्ष स्थानमा रहँदै सेमीफाइनलको यात्रा तय गरिसकेको छ। त्यस्तै, राजगढ वारियर्स ३ खेलमा ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । समूहकै अन्य दुई टोली कन्चनरुप राइनोज र हनुमाननगर हिरोजले समान २ र ० अंक बटुलेका छन्। हनुमाननगरको यात्रा समाप्त भइसकेको छ भने राइनोजले अन्तिम खेलमा जित निकालेमा अर्को चरणमा पुग्ने सम्भावना जीवित रहनेछ ।

    त्यस्तै, समूह ‘बी’ मा तिरहुट टाइगर्स ३ खेलमा ६ अंकसहित अपराजित रहँदै सेमीफाइनल प्रवेश गरिसकेको छ। रुपनी राइडर्स भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूहका अन्य दुई टोली, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र खडक वारियर्सले समान २ अंक बटुलेका छन्। भोलि यी दुई टोलीबीच हुने खेल निर्णायक हुनेछ, जहाँ विजयी टोली समूह ‘बी’ बाट दोस्रो सेमीफाइनलिस्टको रूपमा अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution