Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १४, बुधबार
  • सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    १५ घण्टा अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    १६ घण्टा अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    १ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ३ दिन अघि

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ४ दिन अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ४ दिन अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ४ दिन अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४ दिन अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • २सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ३संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान
  • ४कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण
  • ५गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण
  • ६नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • ७पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • ८उपेन्द्र यादव जनमतमा प्रवेश

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १५३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

  • चन्दन यादब
  • २०८२ श्रावण ५, सोमबार (६ महिना अघि)

  • राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत अधिकांश सरकारी चिकित्सकहरू सरकारी सेवा अन्तर्गत तोकिएको समय अवधिमा अस्पतालमा नबस्ने र निजी क्लिनिकहरूमा सेवा दिइरहेको पाइएको छ ।

    मेमाे खबर अनलाइनको टिमले सोमबार अस्पतालको ओपीडी पुगेको बेला अधिकांश चिकित्सकहरू ओपीडीमा उपस्थित नभई निजी क्लिनिकमा बिरामी जाँच गरिरहेको प्रमाण फेला परेको हो ।

    यसरी सरकारी अस्पतालको समयमै निजी सेवा दिने चिकित्सकप्रति अस्पताल प्रशासन भने गम्भीर देखिएको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मे.सु.) डा. प्रकाश प्रसाद साहले यस्तो कार्य दोहोरिएमा कडा कारबाही गर्ने चेतावनी दिए पनि प्रभावकारी कार्यान्वयन भने देखिएको छैन ।

    राजविराज वडा नम्बर ११ का रामनरेश यादवले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न कडा कारबाहीको माग गरेका छन् । “एक जना डाक्टरले १ घण्टामै ३० देखि ४० जना बिरामी चेक गर्छन्, त्यसपछि निजी क्लिनिकतिर लाग्छन् । बिरामीले जाँच गराउँदा डाक्टर नै भेटिंदैन,” उनले गुनासो गरे ।

    सरकारी अस्पतालले दिउँसो १ बजेदेखि २ बजेसम्म डाक्टरलाई नास्ताका लागि ब्रेक समय दिएको भए पनि धेरै चिकित्सकहरू उक्त समयलाई निजी क्लिनिकमा काम गर्न प्रयोग गरिरहेको पाइएको छ । यतिमात्र होइन, अस्पताल बाट विदा लिएर केही चिकित्सकहरू निजी अस्पताल तथा क्लिनिकमा सेवा दिइरहेको स्थानीयको भनाइ छ ।

    नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार, सरकारी चिकित्सकहरू नेपाल सरकारको पूर्ण अधीनमा रहने प्रावधान छ । बिदा लिने अधिकार भए पनि सो बिदा सरकारले तोकेको उद्देश्य अनुरूप मात्र प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था छ ।

    सार्वजनिक स्वास्थ्य सेवालाई असर पार्ने गरी गरिने यस्ता गैरजिम्मेवार व्यवहार नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई तत्काल ध्यान दिन आवश्यक देखिन्छ। सेवा पाउने नागरिकको स्वास्थ्य सुरक्षामा यस्तो लापरवाही सह्य हुन सक्दैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ताजा अपडेट
    १

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ३

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ४

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ६

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ७

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ८

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ९

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १०

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution