Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ६, मंगलबार
  • मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग

    ६ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    २१ घण्टा अघि

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    १ दिन अघि

    सिसीटीभीमा कैद हत्या, जुली प्रहरी नियन्त्रणमा, विवाहेत्तर सम्बन्धको त्रासदी

    १ दिन अघि

    पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

    १ दिन अघि

    १६ दिनदेखि वेपत्ता नितुको केसमा रहस्य गहिरिँदै, परिवार चिन्तित र पीडित

    १ दिन अघि

    सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, एक महिला पक्राउ

    १ दिन अघि

    मेयरबाट धम्की खेपेका पत्रकार मृत अवस्थामा फेला

    २ दिन अघि

    राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    २ दिन अघि

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण ६, मंगलबार
in
FLASH NEWS
  • १मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग
  • २गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त
  • ३राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ
  • ४सिसीटीभीमा कैद हत्या, जुली प्रहरी नियन्त्रणमा, विवाहेत्तर सम्बन्धको त्रासदी
  • ५पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ
  • ६१६ दिनदेखि वेपत्ता नितुको केसमा रहस्य गहिरिँदै, परिवार चिन्तित र पीडित
  • ७सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, एक महिला पक्राउ
  • ८मेयरबाट धम्की खेपेका पत्रकार मृत अवस्थामा फेला

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग

  • भूषण सिहं
  • २०८२ श्रावण ६, मंगलबार (६ घण्टा अघि)

  • राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव), राजविराजको परीक्षा केन्द्र सिरहाको लहान सारिएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा मंगलबार बिहान क्याम्पस गेटमा टायर बाल्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

    शुरुवातमा विज्ञान संकायको परीक्षा केन्द्र सारिएकोमा असन्तुष्टि व्यक्त गरेका विद्यार्थीहरू एलएलबी र व्यवस्थापन संकायको पनि परीक्षा केन्द्र लहान सारिएपछि थप आक्रोशित बनेका छन् । स्ववियु सभापति रञ्जित यादवका अनुसार राजविराजमा पर्याप्त पूर्वाधार हुँदाहुँदै परीक्षा केन्द्र निजी क्याम्पसमा सार्नु त्रिविको बदनियतपूर्ण निर्णय हो ।

    विद्यार्थीहरूले चर्को नाराबाजी गर्दै परीक्षा केन्द्र पुनः राजविराजमै कायम गर्न माग गरेका छन् । अन्यथा आन्दोलन अझ कडा बनाउने चेतावनी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    सिसीटीभीमा कैद हत्या, जुली प्रहरी नियन्त्रणमा, विवाहेत्तर सम्बन्धको त्रासदी

    सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, एक महिला पक्राउ

    मेयरबाट धम्की खेपेका पत्रकार मृत अवस्थामा फेला

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ताजा अपडेट
    १

    मविव क्याम्पस राजविराजमा टायर बाल्दै परीक्षा केन्द्र फिर्ताको माग

    २

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    ३

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    ४

    सिसीटीभीमा कैद हत्या, जुली प्रहरी नियन्त्रणमा, विवाहेत्तर सम्बन्धको त्रासदी

    ५

    पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा पक्राउ

    ६

    १६ दिनदेखि वेपत्ता नितुको केसमा रहस्य गहिरिँदै, परिवार चिन्तित र पीडित

    ७

    सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, एक महिला पक्राउ

    ८

    मेयरबाट धम्की खेपेका पत्रकार मृत अवस्थामा फेला

    ९

    राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    १०

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    समाचार
    थप

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution