Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १६, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    २ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    २ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ४ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ४ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ६ दिन अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ हफ्ता अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ हफ्ता अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १ हफ्ता अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १६, आईतबार
in
FLASH NEWS
  • १अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • २सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ३राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ४सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ५पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम
  • ६फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • ७अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • ८सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ३९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

  • Memo Khabar
  • २०८२ श्रावण ६, मंगलबार (३ महिना अघि)

  • राजविराज । लामो समयदेखि परेको खडेरी र वर्षा अभावका कारण खानेपानी संकटको सामना गरिरहेका सप्तरी जिल्लाका विभिन्न बस्तीमा अब दमकल र ट्याङ्करमार्फत आपत्कालीन रुपमा पानी वितरण सुरु गरिएको छ ।

    माननीय मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनपछि प्रदेश सरकारले उक्त राहत व्यवस्था अघि सारेको हो ।

    मुख्यमन्त्रीको निर्देशन पश्चात प्रदेश सरकारको पहलमा, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालको समन्वय, नेपाली सेनाको प्राविधिक सहयोग, र प्रभावित स्थानीय पालिकाको मागका आधारमा खानेपानी आपूर्ति सुरु गरिएको हो ।

    आज रुपनी गाउँपालिका १ र २ मा ट्याङ्करमार्फत पानी वितरण सुरु भइसकेको छ भने, राजगढ़ गाउँपालिका, अग्नीसाइर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका र सुरुङ्गा नगरपालिकाका विभिन्न वस्तीहरूमा समेत आपूर्ति विस्तार गरिएको छ ।

    खानेपानी वितरणको लागि स्थानीय तहसँग समन्वय गरेर सम्पर्क व्यक्ति तोकिएको छ जसले आवश्यक सूचनाको आदानप्रदान र वितरण व्यवस्थापनमा सहयोग गरिरहेका छन् । प्रदेश सरकारद्वारा दमकल र ट्याङ्करको व्यवस्थापनसहित त्यसमा लाग्ने सम्पूर्ण खर्च समेत व्यहोर्ने व्यवस्था गरिएको जनाइएको छ ।

    स्थानीयवासीले राहत महसुस गरिरहेका छन् भने, प्रदेश सरकारको सक्रियता र समन्वयकारी प्रयासलाई सराहना गरिरहेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असरस्वरूप देखिएको यो समस्या तत्काल समाधान गर्न प्रदेश सरकारद्वारा गरिएको पहल भविष्यमा दीर्घकालीन समाधान खोज्न थप उत्प्रेरक हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ताजा अपडेट
    १

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ४

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ६

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ७

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ८

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ९

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १०

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution