Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १०, बिहिबार
  • स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    १ दिन अघि

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    १ दिन अघि

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    १ दिन अघि

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    २ दिन अघि

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ३ दिन अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ३ दिन अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ३ दिन अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ४ दिन अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ४ दिन अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १०, बिहिबार
in
FLASH NEWS
  • १स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी
  • २भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद
  • ३मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान
  • ४जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त
  • ५बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन
  • ६डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • ७सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ८तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ नियुक्ति, सुधारको आशा कि फेरि पुरानै चलन ?

  • भूषण सिहं
  • २०८२ श्रावण ९, शुक्रबार (५ महिना अघि)
  • गजेन्द्रनारायण सिंह अस्पताल राजविराज

    राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वर्षौंदेखि मौलाउँदै आएको माफियाकै प्रभावका कारण सेवा प्रवाहमा गिरावट आएको गुनासो रहँदै आएको छ ।

    स्वास्थ्य सेवा सुधारको नाममा पटक–पटक पहलहरू भए तापनि दीर्घकालीन समाधान देखिएको छैन । अस्पताल लथालिङ्ग अवस्थामा पुगेको भन्ने आरोपबीच हालै अस्पताल विकास समितिले १७ जना स्टाफ नर्स र १ जना फिजियोथेरापिस्टको नियुक्ति गरेको छ ।

    यी नियुक्तिलाई कतिपयले अस्पताल सुधारको सकारात्मक संकेतका रूपमा हेरेका छन् भने, अर्कोतर्फ फेरि पनि ‘आसेपासे’ र पहुँचवालालाई प्राथमिकता दिइएको आरोप पनि उठ्न थालेको छ । “अस्पतालभित्र माफियाहरू धेरै पहिलादेखि नै छन्, व्यवस्थापन सुधारबिना केवल नयाँ कर्मचारी थपेर मात्र सेवामा गुणस्तर आउँदैन,” एक स्थानीय नागरिकको भनाइ छ ।

    अब जनताको चासोको केन्द्रमा एउटा महत्वपूर्ण प्रश्न उभिएको छ – के अस्पताल विकास समितिले गरेको नियुक्तिले अस्पतालमा साँच्चिकै सकारात्मक परिवर्तन ल्याउनेछ ? के यसले अस्पतालको बिग्रँदै गएको सेवा प्रणालीलाई सुधार्ने दिशामा टेवा पुर्‍याउनेछ ?

    वर्षौंदेखि अस्पतालमा देखिएको अव्यवस्था, पहुँच र सञ्जालको चलखेल, र माफिया प्रवृत्तिको पकडले जनताको स्वास्थ्य अधिकारमाथि ठुलो प्रश्न चिन्ह खडा गरिरहेको बेला भएको यो नियुक्ति कत्तिको प्रभावकारी हुनेछ भन्नेमा सबैको चासो बढेको छ ।

    यदि यी नियुक्तिहरू निष्पक्ष, पारदर्शी र योग्य व्यक्तिहरूको छनोटका आधारमा गरिएको हो भने यसले निःसन्देह अस्पतालको सेवा प्रणालीमा सुधार ल्याउन सक्छ । तर, यदि यो पनि विगतका जस्तै पहुँचवालाको भागबण्डा, नातावाद र राजनैतिक दबाबमा गरिएको हो भने, जनताले फेरि एक पटक धोका मात्र पाउनेछन् ।

    त्यसैले अबको प्रश्न केवल नियुक्तिको संख्यामा सीमित छैन, यो नियुक्तिको प्रभाव, कार्यसम्पादन र सेवा सुधारमा देखिने व्यवहारिक परिणामले मात्र यस प्रश्नको उत्तर दिनेछ – के अस्पताल साँच्चिकै सुध्रिनेछ ? कि फेरि पनि माफिया शैली र अस्वस्थ चलनले नै अस्पतालको दिशा निर्धारण गर्नेछ ?

    स्थानीयबासीले स्वागत र शंका दुवै दृष्टिकोणबाट हेरेका छन् यो कदमलाई । सुधारको नाममा लिइएका निर्णयहरु कतिसम्म प्रभावकारी हुनेछन् भन्ने कुराले अबको सेवा गुणस्तरले मात्र प्रमाणित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ताजा अपडेट
    १

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    २

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ३

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ४

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ५

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ६

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ७

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ८

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ९

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    १०

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution