Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २३, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ३ घण्टा अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ८ घण्टा अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    २ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    २ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    २ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ३ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ४ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ४ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ५ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २३, आईतबार
in
FLASH NEWS
  • १गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • २प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ३विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ४अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ५कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ६जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ७लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ८अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • २४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

  • Memo Khabar
  • २०८२ श्रावण १२, सोमबार (३ महिना अघि)

  • काठमाडौं । अब सार्वजनिक स्थानहरूमा टेलिकम कम्पनी बाहेक अन्य संस्थाहरूले स्वतन्त्र रूपमा वाईफाई सेवा प्रदान गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले “वाईफाई हटस्पट सञ्चालन विनियमावली २०७५” संशोधन गर्दै यस्तो नयाँ व्यवस्था ल्याएको हो ।

    प्राधिकरणका अनुसार दूरसञ्चार, मोबाइल वा आधारभूत टेलिफोन सेवामा संलग्न नभएका अन्य निजी संस्था, कम्पनी वा व्यवसायहरूले सार्वजनिक स्थानमा सञ्चालन गरिरहेको वाईफाई सेवा बन्द गर्नुपर्नेछ ।

    तर, केही सर्तसहित वाईफाई सञ्चालनको सुविधा भने दिइने प्राधिकरणले स्पष्ट पारेको छ । संशोधित विनियमावलीअनुसार अब होटल, रेस्टुरेन्ट, विमानस्थल, बसपार्क, अस्पताल, सपिङ मल, उद्यान, बगैंचाजस्ता सार्वजनिक स्थानमा, यदि ती संस्थाहरूले आफूले ओगटेको भवन वा कम्पाउण्डभित्र सीमित दायरामा सेवा दिन चाहेमा अनुमति प्राप्त गरी वाईफाई सञ्चालन गर्न सक्नेछन् ।

    यस्तै, एकपटकमा सीमित अवधिको लागि वा निश्चित संख्यामा मात्रै सार्वजनिक ठाउँमा हटस्पट जडान गर्न पाइने व्यवस्था यथावत राखिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको भनाइमा, यस निर्णयले वाईफाई सेवा सुरक्षित, नियन्त्रणमा र दुरुपयोगरहित बनाउने उद्देश्य लिएको छ । यसले प्रयोगकर्ताको गोपनीयता संरक्षण, साइबर सुरक्षाको मजबुती र टेलिकम क्षेत्रको स्पष्ट व्यवस्थापनमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

    यो नियमसँगै अब सार्वजनिक स्थानहरूमा सहजै उपलब्ध वाईफाई सेवा सिमित हुने सम्भावना बढेको छ। उपभोक्ताले सार्वजनिक वाईफाई उपयोग गर्दा थप सजग र वैधानिक ढाँचामा सेवा पाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ताजा अपडेट
    १

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    २

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ३

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ४

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ५

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ६

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ७

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ८

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ९

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    १०

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    समाचार
    थप

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution