Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २०, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    २२ मिनेट अघि

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    १ घण्टा अघि

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ५ घण्टा अघि

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    २0 घण्टा अघि

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    २२ घण्टा अघि

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    १ दिन अघि

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    १ दिन अघि

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    १ दिन अघि

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    २ दिन अघि

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २०, मंगलबार
in
FLASH NEWS
  • १इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त
  • २सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध
  • ३जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा
  • ४जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान
  • ५हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक
  • ६पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल
  • ७भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह
  • ८सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

  • भूषण सिहं
  • २०८२ श्रावण १८, आईतबार (२ दिन अघि)

  • राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १, बरहीबिरपुरमा लागुऔषधसहित दुई जनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी निरीक्षक उदय कुमार रायको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा बा ८ प १२२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा उनीहरूले भाग्ने प्रयास गरेका थिए ।

    भाग्ने क्रममा प्रहरीले चार्जिङ पिस्टलबाट दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरहीबिरपुर निवासी २९ वर्षीय विशाल राय र डाक्नेश्वरी नगरपालिका–७, मझौरा निवासी ३९ वर्षीय मनोज राय रहेका छन् ।

    उनीहरूको साथबाट करिब १७७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, दुई थान मोबाइल फोन, एक थान मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरीमा ल्याइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    सार्वजनिक स्थानमा टेलिकम बाहेकको वाईफाई बन्द हुने, प्राधिकरणको नयाँ नियम लागू

    ताजा अपडेट
    १

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    २

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    ३

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ४

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    ५

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    ६

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    ७

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    ८

    सहमति जुटेसँगै जसपा सप्तरीमा भोलि १९ गते मतदान

    ९

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    १०

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    समाचार
    थप

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution