Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २२, बिहिबार
  • उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ८ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ११ घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १४ घण्टा अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २२, बिहिबार
in
FLASH NEWS
  • १उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ३विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ४मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ६‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ७झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ८उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधेश प्रदेशमा ६२ अनलाइन मिडिया दर्ता

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

  • चन्दन यादब
  • २०८२ श्रावण १९, सोमबार (६ महिना अघि)

  • राजविराज । मधेश प्रदेश सरकारअन्तर्गत सञ्चालित मेडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले पत्रकारिता पेशालाई मर्यादित, व्यावसायिक र विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

    सोमबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा आयोजित पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रममा उनले भने, “पत्रकारिता पेसामा टिकाउन पत्रकारको क्षमता अभिवृद्धि गर्न आवश्यक छ । मेडिया काउन्सिलले यस कार्यमा सक्रियरूपमा भूमिका खेल्नेछ ।”

    उनले संचारकर्मीहरूले दिएको सुझावको कदर गर्दै मेडियामैत्री बजेटअनुसार वार्षिक कार्यक्रम बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पत्रकारिताको धर्म आत्मसात् गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा पनि जोड दिए ।

    कावाध्यक्ष यादवले वरिष्ठ पत्रकारको सम्मानका लागि पत्रकार कल्याण कोष स्थापना गरिने जानकारी पनि दिए । उक्त कोष यसै वर्षदेखि सञ्चालनमा ल्याउने योजना रहेको उल्लेख गर्दै उनले नीति निर्माणमार्फत पत्रकारितामा देखिएको विकृति हटाउने प्रयास भइरहेको बताए ।

    उनका अनुसार मधेश प्रदेशमा हालसम्म ६२ वटा अनलाइन मिडिया दर्ता भएका छन् । ती मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापनमा जोड्ने कार्यविधि तयार पारिनेछ ।

    कार्यक्रममा मेडिया काउन्सिल सदस्य रिंकु मिश्रले पत्रकारिता आचारसंहिताको उल्लंघन बढ्दो क्रममा रहेको भन्दै त्यसलाई नियमन तथा नियन्त्रण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताइन् ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य ललिता साहले काउन्सिलले सम्पूर्ण पत्रकार, पत्रिका तथा पत्रकारिता क्षेत्रको विकासमा गहिरो भूमिका खेल्नुपर्ने सुझाव दिइन् ।

    पूर्व सञ्चार प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले प्रदेश सरकारले संचार ऐन संशोधन गरी सञ्चार क्षेत्रलाई स्वायत्त बनाउनुपर्ने र बजेट सम्मानजनक ढंगले छुट्याउनुपर्ने धारणा राखे। उनले भने, “अधिकार प्राप्तिका आन्दोलनमा पत्रकारको ठूलो भूमिका भए पनि प्रदेश सरकार पत्रकारको हकहितप्रति उदासीन छ ।”

    नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष वैद्यनाथ झाले पत्रकारिता मर्यादित र व्यावसायिक बनाउन निष्पक्षताको आवश्यकता रहेको बताए । युट्युब पत्रकारिताको नाममा भइरहेको छाडापन नियन्त्रण गर्न काउन्सिल अझ सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

    त्यसैगरी अर्का पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले संचारमैत्री बजेट नदेखिएको गुनासो गर्दै पत्रकार र पत्रिकालाई जोगाउन तथा विकास गर्न लोककल्याणकारी विज्ञापनमा वृद्धि गर्नुपर्ने सुझाव दिए । साथै, पत्रकार कल्याण कोषको व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।

    महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवले अनियमित तथा अमर्यादित पत्रकारितालाई नियन्त्रण गर्न र गैरजिम्मेवार मिडियालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

    उपाध्यक्ष सुधा देवले पत्रकारको संख्यामा वृद्धि भए पनि गुणस्तरीय विकास नदेखिएको उल्लेख गर्दै क्षमता अभिवृद्धि अपरिहार्य रहेको भनाइ राखिन् ।

    पत्रकार मनोज माझीले पत्रकार आचारसंहिता उल्लंघन सम्बन्धी घटनामा काउन्सिलले निगरानी र नियन्त्रणको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । युट्युब पत्रकारिताको नाममा भइरहेको विकृति हटाउन काउन्सिलले ठोस कदम चाल्नुपर्ने उनले बताए ।

    कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष श्रवण देव, काउन्सिल सदस्य मनु पासवान, सञ्चार प्राधिकरण सदस्य एवं शाखा कोषाध्यक्ष नवीन गुप्ता, वरिष्ठ पत्रकार गणेश लाल देव, नर्मदेव यादव, अरुण तिवारी, दिनानाथ यादव, बिन्दु यादवलगायतले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ३

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ४

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ६

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ७

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ८

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ९

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १०

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    समाचार
    थप

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution