Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २१, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    १0 घण्टा अघि

    सप्तरीका दुई युवक सुनसरी सीमाबाट नक्कली नोटसहित पक्राउ

    १२ घण्टा अघि

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    २१ घण्टा अघि

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    १ दिन अघि

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    १ दिन अघि

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    १ दिन अघि

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    २ दिन अघि

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    २ दिन अघि

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    २ दिन अघि

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २१, बुधबार
in
FLASH NEWS
  • १प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन
  • २सप्तरीका दुई युवक सुनसरी सीमाबाट नक्कली नोटसहित पक्राउ
  • ३कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु
  • ४इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त
  • ५सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध
  • ६जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा
  • ७जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान
  • ८हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • २२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

  • Memo Khabar
  • २०८२ श्रावण २१, बुधबार (२१ घण्टा अघि)

  • राजविराज । सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा मंगलवार राति तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।

    मदिरा तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि तस्कर समूहले ढुङ्गामुढा र गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप गोली फायर गरेको हो ।

    घटनामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । मृतकको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ ।

    झडपका क्रममा एक प्रहरी जवानसमेत घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनापछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीले तस्करीका लागि संकलन गरिएको ठूलो परिमाणको मदिरा समेत बरामद गरेको छ ।

    स्थानीयवासीका अनुसार पछिल्लो समय कमलपुर क्षेत्र मदिरा तस्करीको मुख्य केन्द्रको रूपमा सक्रिय बन्दै गएको छ । यस क्षेत्रबाट नियमित रूपमा सीमापारि मदिरा तस्करी हुने गरेको र नियन्त्रणको प्रयास गर्दा यस्ता झडप हुने गरेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    खैरो हेरोइनसहित दुई तस्कर पक्राउ, नियन्त्रणमा लिन हवाई फायर

    गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहको मोबाइल सधैं स्विच अफ ?

    जसपा सप्तरी अधिवेशन आजदेखि : अध्यक्षमा केदार यादव, उमेश यादव र हरेराम यादवको दावेदारी

    ताजा अपडेट
    १

    प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    २

    सप्तरीका दुई युवक सुनसरी सीमाबाट नक्कली नोटसहित पक्राउ

    ३

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    ४

    इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री नियुक्त

    ५

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    ६

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    ७

    जसपा नेपाल सप्तरीको शान्तिपूर्ण मतदान सम्पन्न, कुल ५ सय ४ जनाले गरे मतदान

    ८

    हत्या र लुटपाट योजनाका साथ कन्तलाल चौधरीको हत्या, ९ जना अभियुक्त सार्वजनिक

    ९

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    १०

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    समाचार
    थप

    कमलपुरमा प्रहरी–तस्करबीच गोली हानाहान, एकको मृत्यु

    सप्तरीमा राष्ट्रिय परिचयपत्र सेवामा नयाँ तालिका लागू , तोकिएको दिनमा मात्र सेवा उपलब्ध

    जसपा नेपाल सप्तरीको नेतृत्वमा फेरि केदार यादव, निर्वाचनले देखायो तीव्र प्रतिस्पर्धा

    जसपा नेपाल सप्तरीको निर्वाचन स्थगित मनोनयनमा सहमति नजुट्दा मतदान प्रक्रिया अवरुद्ध

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution