Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १६, आईतबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    २ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    २ दिन अघि

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ४ दिन अघि

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ४ दिन अघि

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ६ दिन अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    १ हफ्ता अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    १ हफ्ता अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १ हफ्ता अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १६, आईतबार
in
FLASH NEWS
  • १अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य
  • २सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न
  • ३राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा
  • ४सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो
  • ५पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम
  • ६फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • ७अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • ८सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ४४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • निलम्बनपछि पनि सुध्रिएनन् दीपक साह, पार्टीले गर्‍यो पूर्ण निष्कासन

  • Memo Khabar
  • २०८२ श्रावण २२, बिहिबार (२ महिना अघि)

  • राजविराज । जनमत पार्टीले आफ्नै पूर्वसक्रिय नेता दीपक कुमार साहमाथि संगठन विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै कठोर निर्णय लिएको छ । पार्टीले उनलाई साधारण सदस्यताको हकसमेत नरहने गरी पूर्णरूपमा निष्कासित गरेको छ ।

    यसअघि साहलाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको थियो । तर उक्त अवधिभर पनि उनले पार्टी विरोधी अभिव्यक्ति, कार्य, र भेला जारी राखेको भन्दै अनुशासन समितिले थप कठोर निर्णय लिएको हो ।

    पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक ई. नरेंन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भएअनुसार, साहले पटक–पटक पार्टीको नीति, विधान, र नेतृत्वप्रति अवज्ञा गर्दै संगठनात्मक अनुशासनको उल्लंघन गरेका थिए ।

    उनमाथि लागेको आरोपहरूमा पार्टीको बैठक बहिस्कार गर्नु, पार्टी निर्णय र कार्यक्रमको अवज्ञा गर्दै स्वतन्त्र गतिविधि सञ्चालन गर्नु, पार्टीको नाम र छाप दुरुपयोग गर्नु, र विभिन्न ठाउँमा जनमत पार्टीको विरुद्ध नाराबाजी गर्नुजस्ता कार्य समावेश छन् ।

    २०७९ चैत ११ गते स्पष्टीकरण सोधिएको भए पनि साहले समयमै जवाफ नदिएको र जवाफको भाषा तथा आशय समेत असन्तोषजनक रहेको पार्टीको दाबी छ ।

    पार्टीले सार्वजनिक गरेको निर्णयपत्र अनुसार, साहले गरेको निरन्तर अनुशासनहीनता तथा पार्टीविरोधी गतिविधिले संगठनको आन्तरिक एकता, छवि, र अनुशासनमा गम्भीर असर पारिरहेको हुँदा कठोर कदम चाल्नु परेको उल्लेख छ ।

    संगठनको शुद्धीकरण अभियानअन्तर्गत जनमत पार्टी पछिल्ला दिनमा अनुशासनको सवालमा कुनै सम्झौता नगर्ने रणनीतिमा देखिएको छ । साहमाथिको कारबाहीलाई त्यसैको निरन्तरता स्वरूप हेरिएको छ ।

    यस निष्कासनसँगै साहको राजनीतिक भविष्य अब कुन दिशातर्फ मोडिन्छ भन्ने चासो पनि राजनीतिक वृत्तमा उत्पन्न भएको छ । जनमत पार्टीभित्रको अनुशासन र आन्तरिक व्यवस्थापनप्रति समेत प्रश्न उठ्ने बेला पार्टीले देखाएको कडापनले भावी रणनीतिमा गम्भीर सन्देश दिएको विश्लेषण भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ताजा अपडेट
    १

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    २

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ३

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ४

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ५

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ६

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    ७

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ८

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ९

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    १०

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    समाचार
    थप

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution