Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २७, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    २ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ३ घण्टा अघि

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    ८ घण्टा अघि

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    १९ घण्टा अघि

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    १ दिन अघि

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    १ दिन अघि

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    १ दिन अघि

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    १ दिन अघि

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    २ दिन अघि

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २७, मंगलबार
in
FLASH NEWS
  • १युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती
  • २मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन
  • ३चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि
  • ४अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
  • ५सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
  • ६राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
  • ७राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा
  • ८राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

  • चन्दन यादब
  • २०८२ श्रावण २७, मंगलबार (३ घण्टा अघि)

  • राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाका लागि पर्याप्त सम्भावना रहेको बताएका छन् ।

    मंगलवार उक्त औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले ठूला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुने, राजस्व संकलनमा वृद्धि हुने र स्थानीयदेखि राष्ट्रिय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    उनले मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको स्पष्ट पारे ।

    मुख्यमन्त्री सिंहका अनुसार ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधार समस्याको समाधानका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । साथै, सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको पनि जानकारी दिए ।

    निरीक्षणका क्रममा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यवाहक प्रमुख मनिष कुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहलाई औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे विस्तृत जानकारी गराए ।

    वि.सं. २०४४ सालमा स्थापना भएको यस औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग सञ्चालनमा छन् भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतिक्षामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    सप्तरीमा भाइको बञ्चरो प्रहारबाट दाजुको मृत्यु

    राजगढ गोलीकाण्ड: संघर्ष समितिसँग ५ बुँदे सहमति, आन्दोलन फिर्ता

    प्रहरीको गोलीबाट मृत्यु भएपछि राजविराजमा विरोध प्रदर्शन

    पत्रकारिता सुधारका लागि सुझाव संकलनमा जुट्यो मेडिया काउन्सिल

    बैध-प्रकाश मानव अधिकार पुरस्कार हिम्मत सिंहलाई, मैथिली गायन सम्मान रूपादेवीलाई

    ताजा अपडेट
    १

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    २

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ३

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    ४

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    ५

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    ६

    राजविराजबाट जाँदै गरेको माइक्रो सुनसरीमा बससँग ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

    ७

    राजविराज–सखडा सडक निर्माणको माग गर्दै पैदल यात्रा

    ८

    राजगढ पुगेर मुख्यमन्त्री सिंहको सान्त्वना, “सत्य छिपिँदैन, न्याय अवश्य हुनेछ”

    ९

    जसपा सप्तरी निर्वाचनमा षड्यन्त्र भयो : उमेश यादवको आरोप

    १०

    कर्वड हल र व्यायामशालामा सर्वसाधारणको पहुँच कहिले ?

    समाचार
    थप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution