Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन २७, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ४ घण्टा अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    २ दिन अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    २ दिन अघि

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    २ दिन अघि

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    २ दिन अघि

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    २ दिन अघि

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ३ दिन अघि

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    ४ दिन अघि

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन २७, सोमबार
in
FLASH NEWS
  • १बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • २बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक
  • ३आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा
  • ४आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु
  • ५अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य
  • ६अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा
  • ७जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर
  • ८रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १३२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

  • चन्दन यादब
  • २०८२ भाद्र ४, बुधबार (१ महिना अघि)

  • राजविराज । राजविराजमा सडक पेटी अतिक्रमण दिनप्रतिदिन बढ्दै जाँदा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ ।

    उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राम मन्दिरसम्म करिब पाँच सय मिटर क्षेत्रमा सडक पेटी मात्रै नभई सडकसम्म कब्जा गरी फुटपाथ पसल र तरकारी बजार सञ्चालन भएपछि पैदल यात्रु र सवारी साधन दुबैलाई आवतजावतमा कठिनाइ भएको छ ।

    हुलाकी सडक अन्तर्गत पर्ने उक्त मार्गमा तरकारी, फलफूल, चिया तथा नास्ता पसलेहरूले सडक र पेटी दुवै अतिक्रमण गरेका छन् । यसले बाटो साँघुरो बनाएर दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयवासीहरूले बताएका छन् ।

    मालपोत कार्यालय आसपासको क्षेत्र त झनै अव्यवस्थित छ । त्यहाँ होटल, फुटपाथ पसल र पार्किङले बाटो रोक्दा बेलुकीपख साना–ठूला दुर्घटनासम्म हुने गरेको स्थानियहरूको गुनासो छ ।

    खानेपानी मोडदेखि राम मन्दिरसम्मको सडक क्षेत्रमा प्रशासन, कर, हुलाक, अदालत, वन डिभिजन, मालपोत लगायतका सरकारी कार्यालयहरू रहेका कारण दैनिक सेवाग्राहीको ठूलो भीड लाग्ने गर्दछ । तर, त्यसै बेलामा सडक कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन हुँदा समस्या दोब्बर बनेको स्थानीय सत्य नारायण चौधरीले बताए ।

    कतिपयले भोजभतेरका लागि पण्डाल सडकमै राख्ने, कसैले घर निर्माण सामग्री थुपार्ने जस्ता कारणले बजार क्षेत्र अझ अस्तव्यस्त बनेको उनको भनाइ छ ।

    हटियाको अवस्था पनि उस्तै छ । नगरपालिकाले केही समयअघि अतिक्रमण हटाएर बनाएको नाला र सडक पेटी फेरि व्यापारीहरूले कब्जा गर्दा सर्वसाधारणलाई पैदल हिँड्नसमेत कठिनाइ भएको छ ।

    यस विषयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्माणाधीन सपिङ कम्प्लेक्स पूरा भएर नगरपालिकालाई हस्तान्तरण भएपछिमात्र समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

    यता, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले अतिक्रमण तत्काल हटाइने बताउँदै, “यसअघि पनि सडक पेटी खाली गरिएको थियो। फेरि अतिक्रमण भएको छ भने अब चाँडै हटाइनेछ,” भनिन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    राजविराजमा हिन्दु–मुस्लिम विवाद टुंगियो, मोहर्रम संरचना भत्काइने

    ताजा अपडेट
    १

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    २

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ३

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ४

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ५

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    ६

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    ७

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    ८

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ९

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    १०

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    समाचार
    थप

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution