Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ६, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    १ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    १ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    १ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    २ दिन अघि

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ४ दिन अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ४ दिन अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ५ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ६ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    १ हफ्ता अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ६, बिहिबार
in
FLASH NEWS
  • १यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • २राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम
  • ३छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो
  • ४पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन
  • ५तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • ६बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ७विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ८पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

  • चन्दन यादब
  • २०८२ भाद्र १३, शुक्रबार (१ महिना अघि)

  • राजबिराज । राजबिराज नगरपालिका भित्र बसोवास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।

    लामो समयदेखि सार्वजनिक जमिनमा बसोबास गर्दै आएका सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति, सप्तरीले निस्सा वितरण थालेको हो । राजबिराज नगरपालिकामा निवेदन पेस गरिसकेका सुकुम्बासीहरूको पहिचान गरी पहिलो चरणमा निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।

    भूमि आयोग सप्तरीका अध्यक्ष अखिलेश झाले छिट्टै जग्गाधनी प्रमाण-पुर्जा वितरण गर्ने जानकारी दिए । उहाँका अनुसार केन्द्रबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गरिनेछ ।

    निस्सा वितरण कार्यक्रम राजबिराज नगरपालिकामा एक औपचारिक समारोहमार्फत उद्घाटन गरिएको हो । उद्घाटनपश्चात् केही भूमिहीन सुकुम्बासीलाई निस्सा हस्तान्तरण गरिएको र बाँकी निस्सा सम्बन्धित वडाबाट वितरण थालिएको कार्यवाहक नगरप्रमुख ईसरत परविनले जानकारी दिनुभयो ।

    राजबिराज नगरपालिकाबाट अव्यवस्थित बसोबासीका ५४५ भूमिहीन दलितका ६३६ र भूमिहीन सुकुम्बासीका ५०८ निवेदन जिल्ला समितिमा दर्ता भएको बताइएको छ ।

    कार्यक्रममा कार्यवाहक नगरप्रमुख परविन, भूमि आयोग समितिका अध्यक्ष अखिलेश झा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिकिसोर चन्द्रबंशी, वडा नं. ८ का अध्यक्ष जय नारायण मण्डल, वडा नं. १२ का अध्यक्ष रामचन्द्र यादव, वडा नं. ४ का अध्यक्ष दिनेश कसेरा, वडा नं. ३ का अध्यक्ष अनिल दास, वडा नं. १४ का अध्यक्ष जगदिश मण्डल, कार्यपालिका सदस्य सोनी रजक, ललित कर्ण, घुरनी रजक, वडा सदस्य सुभाष साह, रामानन्द देव लगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ताजा अपडेट
    १

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    २

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ३

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ४

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ५

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    ६

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ७

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ८

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ९

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    १०

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    समाचार
    थप

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution