Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १, मंगलबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २२ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २२ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १, मंगलबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ४३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपा नगर समिति शपथग्रहण

    भूमि विधेयक मधेशविरोधी षड्यन्त्र : उपेन्द्र यादव

  • चन्दन यादब
  • २०८२ भाद्र १५, आईतबार (३ महिना अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेशलाई मरुभूमि बनाउने उद्देश्यसहित भूमि विधेयक ल्याएको आरोप लगाएका छन् ।

    सप्तरीको राजबिराजमा आयोजित जसपा नेपाल नगर समिति राजबिराजको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै यादवले चुरे क्षेत्रको विनाशका कारण मधेशमा भूमिगत पानीको सतह घट्दै गएको अवस्थामा सरकारले ल्याएको भूमि विधेयकले थप चुरे विनाश भई मधेश मरुभूमिमा परिणत हुने निश्चित रहेको बताए ।

    अध्यक्ष यादवले मुलुकको विकासको लागि सरकारले सही बाटो लिनुपर्नेमा उल्टो बाटो समातेको आरोप लगाए । विचौलिया भूमि माफियाको इशारामा आएको भूमि विधेयकले मधेशलाई मरुभूमि मात्र नभई उपनिवेशीकृत बनाउने खतरा रहेको भन्दै उनले जसपा नेपालले सुरु गरेको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

    उनले ३५ वर्षको प्रजातान्त्रिक यात्रामा मुलुकले प्रगति गर्नुको सट्टा अधोगति भोग्नुपरेको उल्लेख गर्दै कांग्रेस र एमालेलाई दोषी ठहराए। “यस अवधिमा उद्योगधन्दा ध्वस्त भए, शिक्षाको गुणस्तर खस्कियो, मुलुक ऋणमा डुब्यो र अहिले ग्रे लिस्टमै पर्न पुग्यो,” यादवले भने ।

    गरिबी, भ्रष्टाचार र वेथितिले चरम सीमा नाघेको भन्दै अध्यक्ष यादवले त्यसको अन्त्यका लागि जसपाले नयाँ आन्दोलनको शुरुवात गरेको बताए । साथै, मधेशको भावना विपरीत ल्याइएको अपूर्ण संविधानलाई पूर्णता दिन संघर्ष जारी रहेको पनि दोहोर्‍याए ।

    उनले वर्तमान सरकारले संविधानकै विरुद्ध भूमि विधेयक ल्याएको दाबी गर्दै यसले मधेशमा मधेशीलाई अल्पमतमा पार्ने महेन्द्रपथको निरन्तरता दिएको आरोप लगाए।

    कार्यक्रममा जसपा नेपालका महासचिव मनिष सुमनले भूमि विधेयक अघि बढाइए वा गौर घटनामा अध्यक्ष यादवलाई फसाउने षड्यन्त्र भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

    शपथग्रहण कार्यक्रममा नव निर्वाचित नगर समितिका अध्यक्ष अरुण यादवसहित पदाधिकारी र कार्यसमितिका सदस्यलाई जिल्ला निर्वाचन अधिकृत धनेश्वर यादवले शपथ गराए ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेश प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, प्रदेशसभा सदस्य किरण साह, डा. बबी यादव, राजबिराज नगरपालिका उपप्रमुख इसरत परविन, युवा नेता दिनेश यादव, जिल्ला उपसचिव रामेश्वर यादव, प्रेस मञ्चका केन्द्रीय सदस्य चन्दनकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रम अध्यक्ष मण्डल सदस्य हेरराम यादवको अध्यक्षता र राजेश्वर रायको सञ्चालनमा सम्पन्न भएको हो ।

    उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष उपेन्द्र यादवले माला र अबिर लगाई स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution