Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन २, बिहिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीका जेनजी पुस्ताद्वारा १० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई प्रेषण

    १ घण्टा अघि

    राजविराज कारागारबाट फरार ८२ जना कैदी पक्राउ

    १ घण्टा अघि

    राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    २ दिन अघि

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    ३ दिन अघि

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ५ दिन अघि

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    १ हफ्ता अघि

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    १ हफ्ता अघि

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    १ हफ्ता अघि

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    १ हफ्ता अघि

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन २, बिहिबार
in
FLASH NEWS
  • १सप्तरीका जेनजी पुस्ताद्वारा १० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई प्रेषण
  • २राजविराज कारागारबाट फरार ८२ जना कैदी पक्राउ
  • ३राजविराजमा बृहत् सरसफाई अभियान सुरू
  • ४राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह
  • ५जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग
  • ६सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म
  • ७राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ
  • ८राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज कारागारबाट फरार ८२ जना कैदी पक्राउ

  • चन्दन यादब
  • २०८२ आश्विन २, बिहिबार (१ घण्टा अघि)

  • राजविराज । सप्तरी कारागारबाट भागेका कैदीमध्ये ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    गत भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडेर ३९७ मध्ये २०५ जना कैदी फरार भएका थिए । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ । साथै, झुम्का कारागार (सुनसरी)बाट भागेका ६ जना र नख्खु कारागारबाट भागेका २ जनासहित हालसम्म कुल ९० जना पक्राउ परेका छन् ।

    हालसम्म राजविराज कारागारका १२३ जना कैदी अझै फरार रहेका छन् र उनीहरूको खोजी तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार भारतको बिहार राज्यसँग जोडिएका विभिन्न नाकामा समेत खोजी अभियानलाई थप सक्रिय बनाइएको छ ।

    सुरक्षालाई ध्यानमा राख्दै राजविराज कारागार परिसरमा कर्फ्यू जारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ताजा अपडेट
    १

    सप्तरीका जेनजी पुस्ताद्वारा १० बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई प्रेषण

    २

    राजविराज कारागारबाट फरार ८२ जना कैदी पक्राउ

    ३

    राजविराजमा बृहत् सरसफाई अभियान सुरू

    ४

    राजबिराज नगरपालिकाको अपिल : लुटिएका सामग्री तत्काल फिर्ता गर्न आग्रह

    ५

    जितिया पर्वको विधिवत् सुरुवात, पोखरी सफाइ गरेर आशिया पार्टी प्यालेसको सहयोग

    ६

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    ७

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    ८

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ९

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    १०

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution