Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २९, सोमबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ६ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ३ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २९, सोमबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

  • चन्दन यादब
  • २०८२ कार्तिक ७, शुक्रबार (१ महिना अघि)

  • राजविराज । सबल नेपालले आफ्नो २१औं स्थापना दिवसको अवसर पारेर २०औं वार्षिक साधारण सभाको आयोजना गरेको छ ।

    २०६२ साल कार्तिक ७ गते स्थापित सबल नेपालले राजविराजमा उक्त कार्यक्रमको आयोजना गर्दै दुई दशकको यात्रालाई स्मरण गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले समुदायको हितका लागि निरन्तर क्रियाशील रहँदै आएको सबल नेपालको प्रशंसा गर्दै संस्थाले समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको बताए। साथै, सबल, सक्षम तथा कर्मठ जनशक्ति उत्पादनमा संस्थाको योगदान उल्लेखनीय रहेको उल्लेख गरे ।

    कार्यक्रममा सबल नेपालकी अध्यक्ष जुना गिरीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन्। प्रतिवेदनअनुसार संस्थाले संमुन्नती कार्यक्रम, खानेपानी तथा सरसफाई, समानताका लागि क्रिकेट, विपद् व्यवस्थापन, सभ्य समाज निर्माण, सूचना तथा सञ्चारको विकासजस्ता परियोजनाहरू सञ्चालन गर्दै आएको छ ।

    “जकर घरमे चर्पी नहि, तकर घरमे शादी नहि” भन्ने मूल नाराका साथ सबल नेपालले चर्पी निर्माण र सरसफाई अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । साथै, समुदायको स्तरोन्नतिको लागि स्वच्छता, पोषण, शिक्षा, स्वास्थ्य तथा महिला क्रिकेटको विकासलगायतका क्षेत्रमा निरन्तर कार्य गरिरहेको छ ।

    स्थापना दिवसको अवसरमा बालबालिकाहरूले केक काटी उत्सव मनाएका थिए ।

    सबल नेपालकी अध्यक्ष जुना गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलाठी–कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झा, संस्थाका निर्देशक दिपक कुमार झा, सदस्य तारा कटुवाल, पत्रकार चन्दनकुमार यादव, सिनियर म्यानेजर अशोक साह, परमेश्वर झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution