Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ८, मंगलबार
  • जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ८ घण्टा अघि

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    १ दिन अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    १ दिन अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    १ दिन अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    २ दिन अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    २ दिन अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ४ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ५ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ६ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ८, मंगलबार
in
FLASH NEWS
  • १जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त
  • २बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन
  • ३डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • ४सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ५तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • ६बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ७जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ८मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • २७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

  • Memo Khabar
  • २०८२ कार्तिक १४, शुक्रबार (१ महिना अघि)
  • यस अनलाइनका सम्पादक चन्दन कुमार यादवलाइ मयाको चिनो प्रदान गर्दे संस्थाका अध्यक्ष ध्रुव प्रसाद देव र समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह ।

    राजविराज । सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले सभाको उद्घाटन गरेका थिए ।

    उद्घाटन समारोहमा प्रमुख साहले संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै जिल्लाको विकास, स्वरोजगार, गरिबी निवारण र शैक्षिक उत्थानका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।

    “संस्था नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ,” उनले भने, “फलस्वरूप सचेतनासँगै विपन्न समुदायको जीवनस्तरमा सुधार र तिनका सन्तानको शिक्षामा पहुँच वृद्धि भएको महसुस गर्न सकिन्छ ।”

    सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ध्रुव प्रसाद देवले संस्थाले स्थापना कालदेखि नै सामाजिक विकासका बहुआयामिक क्षेत्रमा विभिन्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै आएको बताए ।

    उनका अनुसार सेभ द चिल्ड्रेन अन्तर्गतको समुन्नती कार्यक्रम, हेबिटाट फर ह्युम्यानिटी, वन हर्ट वर्ल्डवाइड, सफा परियोजना लगायतका संस्थाको सहयोगमा गत आर्थिक वर्ष २०८१/८२ मा करिब ७ करोड ८७ लाख २० हजार ८२४ रुपैयाँ बराबरका कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

    हेबिटाट फर ह्युम्यानिटी नेपालको सहकार्यमा सञ्चालित सफा परियोजना अन्तर्गत खानेपानी परीक्षण, चर्पी निर्माण, ट्युबवेल जडान, बायोस्यान्ड फिल्टर वितरण तथा समुदायस्तरका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

    गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यका साथ “कसैलाई पछाडि नछोडौं” अभियान अन्तर्गत कक्षा ५ देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरी छिनमस्ता गाउँपालिका र तिलाठी कोईलाडी गाउँपालिका (सप्तरी) तथा सम्सी र मटिहानी नगरपालिका (महोत्तरी) मा कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए ।

    सो अवसरमा बिष्णुपुर गाउँपालिका शाखा अधिकृत गंगाराम साह, वन हर्ट वर्ल्डवाइडका कार्यक्रम अधिकृत ओम नारायण झा, राजविराज स्वास्थ्य शाखा प्रमुख कामेश्वर यादव, छिनमस्ता गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख संजन झा, बोरिया स्वास्थ्य चौकी प्रमुख फुलबाबु गुप्ता तथा राजविराज नगरपालिका कृषि शाखाका सुनिल यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा संस्थाका निर्देशक सञ्जीव चौधरीले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सबिर आजमले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ताजा अपडेट
    १

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    २

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ३

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ४

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ५

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ६

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ७

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ८

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ९

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    १०

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    समाचार
    थप

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution