Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ६, मंगलबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    २0 घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    २ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ३ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ३ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ४ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ६ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १ हफ्ता अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ६, मंगलबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी
  • २प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • ३मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ४प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ५जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ६राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ७मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ८महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

  • चन्दन यादब
  • २०८२ मंसिर ५, शुक्रबार (१ महिना अघि)

  • राजविराज । मधेश आन्दोलनका शहीद नागेश्वर यादवको सम्झनामा १०औँ स्मृति सभा एक कार्यक्रमका बीच मनाइएको छ ।रूपनी गाउँपालिका–४ स्थित छपकी टोलमा शुक्रबार नागेश्वर यादवको सम्झनामा स्मृति सभा आयोजना गरिएको हो ।

    मधेश आन्दोलनका क्रममा २०७२ मंसिर ५ गते रूपनीमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपकै दौरान गोली लागेर नागेश्वर यादवको मृत्यु भएको थियो ।

    रूपनी गाउँपालिका अध्यक्ष तथा मधेश आन्दोलनका अगुवा दिनेश यादवले शहीद नागेश्वर यादवको समाधिस्थलमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    राष्ट्रिय मुक्ती पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले २०७२ सालमा जारी संविधानलाई समावेशी बनाउन मधेशवादी दलले शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला प्रहरीले अत्यधिक बल प्रयोग गर्दै नागेश्वरलाई ‘न्यायोचित चित्त’ ढङ्गले गोली हानेर हत्या गरेको आरोप लगाए ।

    हाल शहीद नागेश्वर यादवकी पत्नी सुष्मा यादवलाई रूपनी गाउँपालिकाले कार्यालयमा ‘सामाजिक परिचालक’का रूपमा रोजगार प्रदान गरेको छ ।

    श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै शहीद नागेश्वरका दाजु जुगेश्वर यादवले मधेशको अधिकार सुनिश्चित नहुँदासम्म र शहीदको सपना पूरा नहोउञ्जेल आन्दोलनको मुद्दाबाट पछि नहट्ने बताए ।

    समाजसेवी बैरसु यादवको अध्यक्षतामा आयोजित सभामा जिल्ला समन्वय समितिका उपप्रमुख शंभु कुमार यादव, रूपनी गाउँपालिका पूर्व उपाध्यक्ष बेचनी सरदार, पूर्व वडा अध्यक्ष पिताम्वर यादव, जसपा जिल्ला सदस्य दिनेश यादव, लोसपा सचिव जय नारायण यादव, वडा नम्बर ४ का अध्यक्ष छेदी ईसर, स्थानीय नेता तेजनारायण यादव लगायतका वक्ताहरूले शहीदको सपनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    २

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ३

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ४

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ५

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ६

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ७

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ८

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ९

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १०

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution