Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १ घण्टा अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ४ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ५ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • २अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ३खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ४तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ५लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ६लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ७आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ८आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

  • चन्दन यादब
  • २०८२ पौष २, बुधबार (१ घण्टा अघि)

  • राजविराज । विदेह फाउण्डेशनको आयोजनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने भएको छ ।

    आयोजक संस्थाले राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै विदेह फाउण्डेशनका संस्थापक तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले पुस ६ गते तिलाठीस्थित दुखमोचन आश्रममा भव्य कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाइने बताए ।

    उनका अनुसार विश्वख्यात आचार्य श्री सत्येन्द्र कुमार जीको प्रमुख आतिथ्यमा ध्यान, भजन–कीर्तनलगायत विविध आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

    कार्यक्रमले मानव जीवनमा बढ्दै गएको तनाव न्यूनीकरण गर्न सहयोग पुग्ने र सप्तरी जिल्लालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने उद्देश्य रहेको ठाकुरले बताए। साथै, स्वर्गीय पिताको स्मृतिमा निर्माण गरिएको आश्रमको प्राङ्गणमा कार्यक्रम आयोजना हुने र सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

    दिवस सफल बनाउन सञ्चारकर्मी तथा आम सप्तरीबासीलाई प्रचार–प्रसारमा सहयोग गर्न उनले आग्रह गरे ।

    निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले सीमावर्ती क्षेत्रमा बढ्दो लागूऔषध दुव्र्यसनबाट युवा पुस्तालाई टाढा राख्न यस्ता आध्यात्मिक कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

    उनले कुलतमा फसेका युवालाई आध्यात्मिक ज्ञानमार्फत सकारात्मक दिशामा अग्रसर गराउन कार्यक्रमले टेवा पुर्‍याउने बताउँदै, मानव सेवा र स्वास्थ्यका दृष्टिले पनि कार्यक्रम अत्यन्त महत्वपूर्ण भएकाले सबैलाई सहभागिता जनाउन आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ताजा अपडेट
    १

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    २

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ३

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ४

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ५

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ६

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ८

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ९

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    १०

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    समाचार
    थप

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution