Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १०, शनिबार
  • नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    १ घण्टा अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १८ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    २१ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    २२ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १०, शनिबार
in
FLASH NEWS
  • १नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • २पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • ३उपेन्द्र यादव जनमतमा प्रवेश
  • ४रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ५जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ६ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ७डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ८डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ११७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

  • चन्दन यादब
  • २०८२ माघ १०, शनिबार (१ घण्टा अघि)

  • राजविराज । जनमत पार्टीले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको दाबी गरेको छ ।

    आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत संघ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरेको जनाएको छ ।
    शनिबार राजविराजस्थित नेपाल पत्रकार महासंघ, सप्तरी शाखामा आयोजित पत्रकार सम्मेलनमार्फत जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, निर्वाचन प्रणालीमा सुधार तथा न्यायपालिका र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।
    साथै संसदलाई दबाब र स्वार्थ समूहको प्रभावबाट मुक्त राख्दै जनताको सर्वोच्चता स्थापित गर्ने लक्ष्य लिइएको छ ।

    भ्रष्टाचार, अनियमितता र दण्डहीनता अन्त्यका लागि विशेष ट्राइब्युनल गठन गर्ने, नियुक्ति तथा ठेक्कापट्टामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ अन्त्य गर्ने र उत्पादनमुखी आर्थिक नीति अवलम्बन गर्दै रोजगारी सिर्जना गर्ने घोषणा पनि घोषणापत्रमा गरिएको छ ।

    प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा जनमत पार्टीले मधेशलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको छ ।
    प्रदेश मातहत कर्मचारी व्यवस्था, स्थानीय भाषामै सेवा प्रवाह, सुरक्षा निकायमा प्रदेशको अधिकार तथा प्रशासनिक संरचना सुदृढ गर्ने विषय पनि घोषणापत्रमा समेटिएका छन् ।

    तराई–मधेशको जनसंख्या र सांस्कृतिक एकरूपताको आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण, सीमांकनसम्बन्धी विगतका सहमति कार्यान्वयन तथा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

    जनमत पार्टीले किसानका समस्या समाधान, कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, उद्योग–धन्दा विस्तारमार्फत युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नागरिकको हक–हित संरक्षण र स्वदेश फर्किएपछि पुनःस्थापनाका कार्यक्रम अघि बढाउने जनाएको छ ।

    यी सबै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक परे संविधान संशोधन गर्दै नेपाललाई मधेश, पहाड र हिमालबीच साझा, समावेशी र समृद्ध राज्यका रूपमा स्थापित गरिने पार्टीको दाबी छ ।

    पत्रकार सम्मेलनमा मधेश प्रदेश सरकारका अर्थ मन्त्री महेश यादव, प्रेस जनमतका केन्द्रीय अध्यक्ष अवधेश झा लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उपेन्द्र यादव जनमतमा प्रवेश

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ताजा अपडेट
    १

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    २

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ३

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ४

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ५

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ६

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ७

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ८

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ९

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    १०

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    समाचार
    थप

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution