Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २, शनिबार
  • राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ७ घण्टा अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ७ घण्टा अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    २ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ३ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ३ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ४ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ४ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ४ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन २, शनिबार
in
FLASH NEWS
  • १राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • २राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख
  • ३सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश
  • ४सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • ५सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ६राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ७हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ८किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

  • चन्दन यादब
  • २०८२ फागुन २, शनिबार (७ घण्टा अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी नेपालका नेता, पूर्वमन्त्री तथा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादव ले मतदातालाई झुटा आश्वासन र भ्रामक प्रचारमा नपर्न आग्रह गरेका छन् ।

    राजबिराज नगरपालिका वडा नम्बर २ मा आयोजित जनतासँग भेंटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले अधिकार, विकास र जनहितका लागि निरन्तर संघर्ष गर्ने उम्मेदवारलाई रोज्नुपर्ने बताए । वर्तमान चुनावी माहोलमा केही समूहले भ्रामक प्रचारमार्फत जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै यस्ता गतिविधिप्रति सचेत रहन उनले आग्रह गरे ।

    उनले भने, “भ्रामक प्रचार गर्नेहरूलाई जनताले चिन्नु जरुरी छ । हामी सामाजिक सञ्जालको भरमा होइन, जनसंघर्षबाट राजनीति गरेर यहाँसम्म आइपुगेका हौँ ।”

    विगतका उपलब्धि र विकास योजनाको स्मरण

    कार्यक्रमका क्रममा यादवले जनता समाजवादी पार्टी नेपाल को नेतृत्वमा अघि बढाइएका विकास योजनाहरूको चर्चा गर्दै सप्तरीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए । पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका बेला जिल्लामा ठूला र दीर्घकालीन योजनाहरू सुरु गरिएको उनले बताए ।

    उनका अनुसार प्रमुख विकास योजनाहरू यसप्रकार छन्–

    – गजेन्द्रनारायण सिंह अस्पताल मा थप शैय्यासहित अत्याधुनिक भवन निर्माण

    – कृषि विश्वविद्यालय स्थापना तथा पठनपाठन सञ्चालन

    – अस्पताल परिसरमै नर्सिङ भवन निर्माण

    – महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस मा इन्जिनियरिङ भवन निर्माण

    – रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना

    – राजबिराज–रुपनी चार लेन सडक विस्तार

    – राजबिराज–छिन्नमस्ता–न्यौर तथा राजबिराज–हनुमाननगर–भारदह सडक स्तरोन्नति

    यी योजनाहरूलाई पूर्णता दिने र नयाँ विकास आयोजनाहरू अघि बढाउने लक्ष्य रहेको उनले बताए ।

    “शीर उँचो राख्ने प्रतिबद्धता”

    उमेश यादवले सप्तरी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका दृष्टिले अझै पछाडि परेको उल्लेख गर्दै अनुभवी, प्रतिबद्ध र विकासप्रेमी नेतृत्व आवश्यक रहेको बताए । जनविश्वास कहिल्यै नतोड्ने दाबी गर्दै उनले सप्तरीवासीको सम्मान, पहिचान र अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेताहरूको सहभागिता

    कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा, प्रदेश समितिका पूर्व सचिव युसुफ अली, जिल्ला सचिवद्वय निरज मुक्ति र जयनारायण यादवलगायत पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति थियो। वडा अध्यक्ष, युवा नेता तथा क्षेत्रीय नेतृत्वले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

    घरदैलो अभियानलाई तीव्रता

    उम्मेदवार यादवसहितको टोलीले बिहीबार तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७, ८ र १ अन्तर्गत बेल्ही, लौनियाँ, सडेपार र तोपा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेको थियो । स्थानीय विकास, रोजगारी र पूर्वाधारसम्बन्धी सुझावहरू संकलन गरिएको जनाइएको छ ।

    उमेश कुमार यादवका प्रमुख चुनावी एजेन्डा

    – मधेशी तथा शोषित–उत्पीडित समुदायको अधिकार संरक्षण र संस्थागत व्यवस्था

    – सप्तरीमा स्वास्थ्य सेवा विस्तार र आधुनिक अस्पताल पूर्वाधार

    – कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षाको विकास

    – सडक तथा यातायात पूर्वाधार (चार लेन र ग्रामीण सडक विस्तार)

    – युवा लक्षित रोजगारी र सीप विकास कार्यक्रम

    – शिक्षा क्षेत्रको आधुनिकीकरण र प्राविधिक अध्ययनको प्रवर्द्धन

    – दीर्घकालीन क्षेत्रीय विकास योजनामार्फत सप्तरीको समग्र रूपान्तरण

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ताजा अपडेट
    १

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    २

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ६

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ७

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ८

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ९

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    १०

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution