Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ९, सोमबार
  • राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    १ हफ्ता अघि

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    २ हफ्ता अघि

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    २ हफ्ता अघि

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    २ हफ्ता अघि

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    २ हफ्ता अघि

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    २ हफ्ता अघि

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    २ हफ्ता अघि

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ९, सोमबार
in
FLASH NEWS
  • १राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 
  • २राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र
  • ३राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 
  • ४प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति
  • ५राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु
  • ६प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न
  • ७राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना
  • ८बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • ७६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सरसफाइ प्रति पवित्री देवीको मोह बढ्दै

  • चन्दन यादब
  • २०८० चैत्र १९, सोमबार (१ साल अघि)

  • सिरहा । सिरहा नगरपालिका वडा नं. २ महरा टोल बस्ने बर्ष ४५ को पवित्री देवी महराको सरसफाइ प्रति मोह बढ्दै गएको छ । 

    सबल नेपालका कर्मचारीहरूले पुर्न सरसफाइका लागि बानी व्यवहार परिवर्तन सम्बन्धी अभियान चलाएपछि पवित्रीको सरसफाइ प्रति मोह बढ्दै गएको हो । 

    पावित्रीको घरमा सबल टिम पुगेपछि सरसफाइ तथा स्वच्छताको अवस्था निक्कै दयनीय रहेको अवस्थामा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरणमा सहभागिताको लागि अनुरोध गरेका थिए । 

    उनी सरसफाइ तथा स्वच्छता सम्बन्धी परामर्श पनि गर्न थाले विस्तारै पावित्रिले तालिममा तथा कर्मचारीहरूको परामर्शबाट सरसफाइ तथा स्वच्छता बाट हुने फाइदाहरू, आफ्नो तथा आफ्नो परिवारलाई यस बाट हुन सक्ने फाइदा एवं आफ्नो छोरीहरूले यसको कारण भोग्दै आएको समस्याहरू सम्झेका थिए । 

    आफूले गरेको गल्तीको गलानी भएको र तत्कालै घरमा चर्पी बनाउनका लागि विदेशमा रहेको आफ्नो श्रीमानसँग सल्लाह गरी जीर्ण रहेको चर्पीलाई नयाँ चर्पी बनाएको छ । 

    सुरक्षित पानीका लागि आँगनको ट्युबेललाई बाढीको पानी नपसोस् भनेर जमिन सतह भन्दा ४ फिट अग्लो बनाई कलमुनि प्लेटफर्म बनाएको छ । 

    यसै गरी उसले कल नजिकै साबुन पानीले हात धुने स्थान, भाँडा वर्तन सुकाएर राख्ने रयाक एंव घर आँगन सधै सफा सुग्घर राख्ने गरेको छ । पावित्रीको व्यवहारमा आएको परिवर्तन देखि उनका छिमेकीहरू दंग छिन् । 

    जनचेतनाको अभावले छोरा पढाउन नसकेकोले उनी पछुतो गर्दे आगामी दिनमा आफ्नो दुवै छोरीलाई १० कक्षा सम्म पढाउने उसले निधो गरेकी छिन् । 

    विगत एक दशकमा सरसफाइको क्षेत्रमा निक्कै नै परिवर्तन भएको उनले आफ्नै आँखाले देखेका र भोगेका छिन यद्यपि उनले सरसफाइलाई कहिले पनि प्राथमिकतामा राखिनन् । केही वर्ष अगाडि उनको जेठी छोरीको विवाह भई सकेको छ भने छोरा भर्खरै १९ वर्षको भएको छ भने सानो दुई छोरीहरू क्रमशः १४ र १२ वर्षको भएको छ । 

    न्यून आयस्तर तथा ठुलो परिवार भएकोले घरको आर्थिक समस्याहरूको समाधानका लागि पवित्री महराको श्रीमान वैदेशिक रोजगारीको लागि विदेशिएको छ ।  यो बाहेक उनले विभिन्न समयहरुमा अरुको खेतबारीमा ज्याला मजदुरी गर्ने गरेको एवं थप आम्दानीका लागि बाख्रापालन समेत गर्दे आइरहेकी छिन् । 

    केही वर्ष अगाडि मात्र उनले ठुली छोरीको बिहे गरेकी छिन भने माइली छोरी कक्षा ५ मा अध्ययनरत छिन भने कान्छी छारीको अहिलेसम्म विद्यालयमा भर्ना गरिएको छैन । १ मात्र छोराले ३ कक्षा सम्म पढेर विचमै पढाई छाडेका छन ।  

    नेपालमा सन् २०१४ देखि सन् २०१८ सम्म चलेको खुला दिसा मुक्त क्षेत्रको वृहत अभियानको समयमा अभियानकर्मीहरूको दबाबमा उनले आफने घरमा कंक्रिट रिङ्गको अस्थायी चर्पी वनाईन तर केहि महिना नबित्दै उक्त चर्पी भत्केर गयो र नाम मात्रको चर्पी भएकोले मुस्किलले एक दुई साता मात्र प्रयोग भएको थियो । 

    नाम मात्रको चर्पी भएकोले उनका परिवार सधै वाहिर नै दिसा पिसाव गर्दै आईरहेको थियो । बाढिको दृष्टिकोणले उनका गाँउ बाढि प्रभावित क्षेत्रहुन समय समयमा गाँउमा पानी जमेर बाढि समेत पस्ने गरेको छ । 

    बर्षाको समयमा चर्पी गर्न जान निकै कठिनाई हुने गरेको र त्यो वेला चर्पीको आवश्यकता महशुस समेत हुने गरेको तर केहि दिनमा वर्षा सकेपछि फेरी उनी ती समस्या विर्सन्छन र नियमित बाहिर जाने गरेको उनी बताउछिन् । 

    हुन त छोरीहरुले कयौ पटक चर्पी चाहिन्छ रातबिरात गारो हुन्छ भने आवाज नउठाएको हैन यद्यपि उनीहरुको आवाजलाई पवित्रीले नसुनेको जस्तो गरेको स्वीकार गरेको छिन । 

    यसै क्रममा एक दिन सबल नेपालले सन् २०१८ देखि सिरहा जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा अप स्केलिंग वास स्ट्रेंगथेनिंग एपरोच ईन त तराई रिजन अफ नेपाल ९एनपिएल ज्ञण्डद्द(द्दद्द० परियोजना बिएमजेडरभिसिए टिवाईफ वेल्थहंगर हाईलाईफ डब्लुएचएचको सहयोगमा संचालनमा रहेको छ। 

    यस परियोजनाको मुख्य लक्ष्य सामुदायिक संलगनता मार्फत पानी सरसफाइको उपल्बधता र दिगो व्यवस्थापनलाई प्रर्वदन गर्नु, उपभोक्तालाई गुणस्तरीय खानेपानी सरसफाइ र स्वच्छता सेवा उपल्बध गराउनु तथा स्थानीय शासनको क्षमतामा अभिवृद्धि गराई उनीहरुको अपन्त्व बोध गराई नेतृत्व कायम गराउनु रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    ताजा अपडेट
    १

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३

    राजबिराज नगरपालिका : आन्दोलन कारण सेवाग्राही बञ्चित 

    ४

    प्रेस जनमत संघको गठन, अवधेश झाको नेतृत्वमा २१ सदस्यीय समिति

    ५

    राजविराज नगरपालिकामा अनियमितताको विरोधमा तालाबन्दी र अनिश्चितकालीन रिले अनशन सुरु

    ६

    प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ समारोह सम्पन्न

    ७

    राजबिराज नगरपालिका : कार्यालय प्रमुख र योजना अधिकृतको कार्यशैली प्रति धर्ना

    ८

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    ९

    मुख्यमन्त्री सिंह र एडीबी टोलीबीच भेटवार्ता, पिएफएम मूल्यांकनमा केन्द्रित छलफल

    १०

    एसएसपी भट्टराईको बिदाइ, १६ महिनाको कार्यकालपछि काठमाडौं सरुवा

    समाचार
    थप

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution