Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २१, शुक्रबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १६ घण्टा अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    १ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    १ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    २ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    २ दिन अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ३ दिन अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ३ दिन अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ३ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २१, शुक्रबार
in
FLASH NEWS
  • १जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • २लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ३अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • ४लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • ५एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ६तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • ७नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ८प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सप्तरी प्रिमियर कप आजबाट सुरु, उद्घाटन खेलमा छिन्मस्ता लायन्स बिजयी

  • Memo Khabar
  • २०८१ जेष्ठ १८, शुक्रबार (१ साल अघि)

  • राजविराज । सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ । 

    पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कन्चनरुप राइनोजलाई २२ रनले पराजित गरेको हो । 

    छिन्नमस्ताले दिएको १८८ रनको विशाल लक्ष्य पछ्याएको कन्चनरुपले १९.४ ओभरमा १६५ रन मात्रै बनाएर सबै विकेट गुमायो। कन्चनरुपका लागि राशिद खानले सर्वाधिक ४७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त रहेन । उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । 

    यसैगरी, दिनेश अधिकारीले २० बलमा १ चौका र ४ छक्कासहित ३१ रन बनाउँदा अभिषेक गौतम र चित्रबहादुर बिस्टले समान २३ रन बनाए। लक्ष्य पछ्याउने क्रममा ५९ रनमा ७ विकेट गुमाएको अवस्थामा राशिद र दिनेशले ५६ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेन । 

    छिन्नमस्ताको बलिङमा विशाल पटेलले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित पटेलले ४ ओभरमा १३ रनमात्रै खर्चेर चार विकेट हात पारेका हुन् । यसैगरी मोहम्मद सोहेलले ३, सुमित नेवारले २ तथा फिर्दोश अन्सारीले १ विकेट लिए । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रनको योगफल तयार गरेको थियो । छिन्नमस्ताका सुमित नेवारले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४३ रन बनाए । 

    राष्ट्रिय टोलीमा समेत रहेका भिम शार्कीले १६ बलमा ३० रनको योगदान गरे। उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन जोडे । 

    कन्चनरुप राइनोजको बलिङमा उमेश कुमार चौधरी र राहुल मण्डलले समान ३/३ विकेट लिए। उमेशले ४ ओभरमा २८ रन तथा राहुलले ४ ओभरमा ३७ रन खर्चिए । राशिद खान र दिनेश अधिकारीले १/१ विकेट लिए ।  

    प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन् । विहान ९ बजे सुरु हुने पहिलो खेल बलान बिहुल सुपर किंग्स र राजविराज राजदेवी एघार तथा दिउँसो १ बजे हुने दोश्रो खेलमा तिरुहट टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

    उक्त प्रतियोगिताको एक कार्यक्रम बिच राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनले ब्याटिंग र कंचनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले बलिंग तथा बलान बिहुल गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले अम्पायरिङ गर्दै खेलको उद्घाटन गरेका थिए । 

    सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा राजबिराज नगरपालिका प्रवक्ता जय नारायण मण्डलले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन सँघका सचिव चन्दन यादबले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ताजा अपडेट
    १

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    २

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ३

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ४

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ५

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ६

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ७

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ८

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ९

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    १०

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    समाचार
    थप

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution