Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ६, आईतबार
  • तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ४0 मिनेट अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ५३ मिनेट अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    १ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ३ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ३ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ४ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ५ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ५ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ५ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ६, आईतबार
in
FLASH NEWS
  • १तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • २बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ३जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ४मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ५कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ६सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ७अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ८खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ५१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • युवाको अधिकारलाई सशक्त बनाउन बोदेबरसाईनमा युवा संजाल गठन

  • चन्दन यादब
  • २०८१ अषाढ २८, शुक्रबार (१ साल अघि)

  • राजबिराज । युवाहरूको हक अधिकारका लागि सशक्त बनाई समुदायको विकृति हटाउन र मूलधारमा ल्याउन बोदेबरसाईन नगरपालिकामा पालिकास्तरीय युवा संजाल गठन गरिएको छ । 

    बोदेरसाईन नगरपालिका स्थित सभाहलमा नगरपालिकाको समन्वय र सबल नेपालको आयोजना तथा युएसएआइडीको सहयोग नागरिक, समाज तथा संचार कार्यक्रम (युएसएआइडी/सिएसएम) अन्तर्गत पालिकास्तरिय युवा संजाल पुन गठन गरिएको हो । 

    गठित सन्जालको अध्यक्षतामा रोशन कुमार यादब, उपाध्यक्षमा किरण देबी यादब, सचिवमा सविता साह, सहसचिव लोकेन्द्र मण्डल र कोषाध्यक्षमा रविना चौधरी रहेको छ ।

    त्यस्तै सदस्यहरूमा रेखा कुमारी यादब, राजबाबु साह, धर्मनाथ यादब, मिथलेश यादब, मोहम्मद सलिम, रोशन कुमार यादब, शोभा देवी मण्डल, मनोज कुमार यादब, महेन्द्र प्रसाद यादब, ब्रहमदेव यादब, मंजु कुमारी यादब फरहेका छन । 

    गठित संजालले पालिकास्तरमा देखिएका युवा, महिला, दलित, सीमान्तकृत वर्गको आवाजलाई बढाउन तथा मुलधारमा ल्याउन र उनीहरूको समस्याहरूलाई पैरबी, वकालत मार्फत पहल गर्नका लागि युवा संजाल गठन गरिएको संजालका अध्यक्ष रोशन कुमार यादबले जानकारी दिए। 

    समुदायमा बेरोजगारी, बालविवाह, लागू औषध, स्वास्थ्य, लागू पदार्थ दुर्व्यसन , देहज प्रथा, समस्यालाई समाधान गर्नका लागि संजाललाई सशक्त, सक्रिय, बनाई अभियानको रूपमा परिचालन गरिने उद्देश्यले गठन गरिएको सबल नेपाल नागरिक, समाज र संचार कार्यक्रम अधिकृत तथा कार्यक्रमका सहजकर्ता सबनम यादबले बताईन । 

    कार्यक्रममा सहभागीहरूले युवाहरूको क्षमता, योग्यता अनुसारको र सीप मूलक गुणस्तरीय शिक्षा, तालिमको अभाव कारण युवाहरू बेरोजगार भएको संजालका उपाध्यक्ष किरण देवी यादबले बताईन । 

    सीपमुलक रोजगारको व्यवस्था नभएको, उधोगको संचालन, लागू पदार्थ सम्बन्धि तालिमहरूको ब्यवस्था, बालविवाह, दहेज प्रथा महिला हिंसा, बालश्रम न्यूनिकरण जस्ता युवा लक्षित कार्यक्रम, गरिब, एकल महिलाहरूलाई समय समयमा सहयोग सँगै रोजगारको ब्यवस्था नभएको कारण युवाहरू बेरोजगार सँगै समुदायमा विकृति बढ्दै गएको  युवा संजालका सचिव सविता साहले  बताईन । 

    संजालका अध्यक्ष रोशन कुमार यादबले भने  यस्ता विकृति हटाउन जनचेतना मूलक कार्यक्रम संचालन गरि समुदायमा देखिएका समस्याहरू समाधान गर्न र युवाहरूलाई समुदाय प्रति जवाफदेहिता बोध गराई समाजको विकासमा सहयोग पुर्याउने उद्देश्य रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ताजा अपडेट
    १

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    २

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ३

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ४

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ५

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ६

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ७

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ८

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ९

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १०

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution