Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १९ घण्टा अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २0 घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • २झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ३उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ४सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ५सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ६नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ७‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ८प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पत्रकार दुर्व्यवहार प्रकरण : अध्यक्ष मण्डललाई कारबाहीको माग गर्दै धर्ना

  • Memo Khabar
  • २०८१ श्रावण ३०, बुधबार (१ साल अघि)

  • राजविराज । समाचार सङ्कलनको क्रममा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका समुहले पत्रकारमाथि गरेको दुर्व्यवहार घटना विरोध गर्दै राजगढ गाउँपालिकामा बुधबार स्थानीयले धर्ना दिएका छन् ।  

    अध्यक्ष मण्डलसहित घटना संलग्न व्यक्तिलाई पक्राउ गरी अविलम्ब कारबाही गर्न माग राख्दै स्थानीयवासी गाउँपालिका अगाडि धर्ना बसेका हुन् । गत साउन २२ गते समाचार सङ्कलनका लागि गाउँपालिका आएका पत्रकारहरूलाई कोठामा बन्धक बनाएर दुर्व्यवहार गरेको घटनाको विरोधमा गाउँपालिका अगाडि धर्ना बसेको स्थानीय रमाकान्त यादवले बताए । 

    पत्रकार दुर्व्यवहार घटनामा संलग्न अध्यक्ष मण्डलसहित घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न दवाव स्वरुप धर्ना बसेको उनले बताए । 

    गत साउन २२ गते यस राजगढ गाउँपालिका परिसरमा अध्यक्ष ओम प्रकाश मण्डललाई ज्ञापनपत्र बुझाउने क्रममा समाचार सङ्कलन गर्नका लागि आएका सञ्चारकर्मीहरूलाई अध्यक्ष मण्डललगायतकाले उल्टै दुर्व्यवहार गरेको घटनाप्रति घोर निन्दा गर्दछु, उनले भने, सूचना सम्प्रेषण गर्ने संचारकर्मीहरुप्रति भएका दुर्व्यवहारको घटनामा दुख व्यक्त गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न माग  गर्दछु ।

    हाम्रा मागहरू अविलम्ब सम्बोधनका लागि दवाव स्वरुप धर्ना कार्यक्रम सुरु गरेको बताउँदै उनले माग पूरा नभए अझ सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

    गत साउन २२ गते मंगलबार समाचार सङ्कलनका लागि गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् कान्तिपुर टिभीका सप्तरी प्रतिनिधि रामनारायण विश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एवम् राजविराज दैनिकका प्रकाशक नवीन कुमार गुप्ता, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य एवम् नेपाल समाचार पत्रका सप्तरी प्रतिनिधि विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितका समूहले प्रमुख प्रशासकीय अधिकृतको कक्षमा थुनेर, मायक खोस्नुकोसाथै हातपातसहित दुर्व्यवहार गरेका थिए ।  

    गाउँपालिकामा भएको विसङ्गति, वेतिथि तथा अवैधानिक रुपमा गरिएको १३ औं गाउँसभा खारेजीको माग गर्दै उपाध्यक्ष रेणु कुमारी मण्डलसहित बहुमत कार्यपालिका सदस्यसहित सम्पूर्ण गाउँबासी अध्यक्ष मण्डलको विरुद्ध चरणवद्ध सङ्घर्षरत  रहेका छन् ।

    उनीहरूको घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन ३० गते गाउँपालिका परिसरमा बिहान १० बजेदेखि ५ बजेसम्म धर्ना, भदौ २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी, ५ गते अनियमितता सम्बन्धमा नाराजुलुस सहित विरोध प्रदर्शन गर्ने विरोधका कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ३

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ४

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ५

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ६

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ७

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ८

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ९

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १०

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution