Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १७, शनिबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    २ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ३ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ३ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ४ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ४ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १७, शनिबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जिप्रका सप्तरी मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई जसपा नेपालले बुझायो ज्ञापनपत्र

  • Memo Khabar
  • २०८१ भाद्र २६, बुधबार (१ साल अघि)
  • प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीलाई ज्ञापनपत्र बुझाउँदै जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव ।

    राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले विभिन्न माग राखी प्रधानमन्त्री र मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् ।  जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरी मार्फत प्रधानमन्त्री कार्यालय र मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा एकसाथ ज्ञापनपत्र पठाएको हो । 

    जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्व पुगेका जसपा नेपालका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिष कुमार सिंहलाई  ज्ञापनपत्र बुझाएका थिए । हालै सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति समावेशी नभएकोले राजदूत नियुक्त गर्दा मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदाय, खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न माग जसपा नेपाल  सप्तरीद्वारा प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

    यसैगरी मुख्यमन्त्री सिंह नेतृत्वको वर्तमान सरकारले शिक्षा क्षेत्रलाई नै तहस नहस पार्ने गर्ने नियतबस मधेश प्रदेशमा संचालित विश्वविद्यालयहरुमा १० लाख मात्र बजेट विनियोजन गरी शिक्षा क्षेत्रलाई धराशायी बनाएको र अघिल्लो सरकारले संचालनमा ल्याएको मधेश प्रदेशको गौरवको रुपमा रहेको योजनालाई समाप्त पार्ने षड्यन्त्र गरेकोले हुँदा बजेटको समुचित व्यवस्था गरी शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने  माग जसपा नेपाल सप्तरीले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्र उल्लेख छ। 

    जसपा नेपालले राखेको जायज माग सम्बोधन प्रति प्रधानमन्त्री र मुख्यमन्त्री गम्भीर नदेखिएको खण्डमा चरणवद्ध आन्दोलनमा उत्रिनु बाध्य हुने ज्ञापनपत्रमा चेतावनी समेत दिइएको छ । 

    ज्ञापनपत्र बुझ्दै प्रजिअ मग्रातीले ज्ञापनपत्रमा उठाइएको माग जायज भएकोले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई तुरुन्तै पठाउने प्रतिबद्धता व्यक्त गरे । जसपा नेपाल सप्तरीको अगुवाइमा ज्ञापनपत्र  बुझाउने कार्यक्रममा जसपा केन्द्रीय सदस्य पुनम कुमारी यादव, उपमा देव, रमिला देवी साह लगायतका प्रदेश सदस्य, जिल्ला पदाधिकारी तथा सदस्यहरू, जसपा निकट विभिन्न भातृ सङ्गठनका पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    यसैगरी  जिल्ला प्रशासन कार्यालयबाट नागरिकतासहितका विभिन्न सेवा लिन आएका सेवाग्राहीहरूलाई अनावश्यक दुख दिने गरेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।  अध्यक्ष केदार प्रसाद यादवले सबै प्रमाणपत्र हुँदाहुँदै पनि दुख आम नागरिकलाई कर्मचारीहरूले दुख दिएको गुनासो बढेकाले यसलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न प्रजिअ मग्रातीलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution