Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ६ घण्टा अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    १ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ३ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ४ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ४ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ५ दिन अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ६ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १ हफ्ता अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    १ हफ्ता अघि

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १, शनिबार
in
FLASH NEWS
  • १विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • २पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ३मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ४तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ५पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ६बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • ७बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक
  • ८आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • औरेन्जेव हत्यामा संलग्न पक्षबाट अनावश्यक तनाव दिने गरेको मृतक परिवारको आरोप

  • Memo Khabar
  • २०८१ भाद्र २८, शुक्रबार (१ साल अघि)

  • राजविराज । सप्तरीको राजविराज नगरपालिका ४ का ३० वर्षीय औरेन्जेव आलम हत्यामा संलग्न पक्षबाट अनावश्यक तनाव दिने गरेको मृतक परिवारले आरोप लगाएका छन् । 

    राजविराज ४ स्थित आफ्नै निवासमा शुक्रबार  पत्रकार सम्मेलनमा मृतक आलमको बुवा मो. हविवले विपक्षीले मुद्दालाई प्रभावित गर्न प्रलोभन र प्रभावमा पार्ने  षड्यन्त्र गरिरहेको बताए “घटना संलग्न चारजना अझै फरार रहेका वेला, विपक्षीहरू अपराधीलाई संरक्षण गर्न विभिन्न चलखेल गरिरहेका हविवले दुखेसो राखे ।

    घटनालाई सामसुम पार्ने षड्यन्त्र विपक्षीले पैसा लिएर मिल्न दवाव दिने, न्यायाधीशलाई नै खरिद गर्छु र दुईमहिनामै पक्राउ परेकाहरूलाई पनि छुटाउँछु भन्दै भ्रम सिर्जना गर्ने जस्ता अनावश्यक पीडा माथि पीडा दिएको हविवले जानकारी दिए ।
    घटनामा संलग्न फरार चारजनालाई समेत अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिन स्थानीय प्रशासन, मानवाधिकारकर्मी, पत्रकारसहित सम्पूर्ण सरोकारवालासँग हविवले आग्रह गरे । 

    मृतकका काका बब्लु खानका अनुसार राजविराज ३ का ४६ वर्षीय मो. नासिर, राजगढ ६ का लाल खाँ र राजविराज २ का मो. आशिक पक्राउ परेका छन् । उनीहरु तीनैजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनले घटना संलग्न बाँकीलाई पक्राउ गर्न प्रहरीलाई पटकपटक भन्दा सुराकी दिनु समात्छु भन्दै पन्छिने गरेको बताए ।  उनले घटना संलग्न राजविराज ३ का मो. इवरान खान, मो. इर्साद, राजविराज २ का मो.असल्म भन्ने तब्रेज, राजगढ ६ का मो. पिण्टु भने हुसैन खान अझै फरार रहेको बताए ।

    गत असार ३ गते कुर्बानी दिने विषयमा विवाद सिर्जना गरी विपक्षीको रड, फलामे पाइप प्रहारबाट गम्भीर घाईते दाजुको ८ गते उपचारको क्रममा अस्पताल मृत्यु भएको मृतकका भाई मो. तव्रेज आलमले बताए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    राजविराज विमानस्थलको भिआईपी कक्ष जेनजी युवाहरूको दबाबमा बन्द

    ताजा अपडेट
    १

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    २

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ३

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ४

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ५

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ६

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ७

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ८

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ९

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    १०

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    समाचार
    थप

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution