Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ११, मंगलबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    १ दिन अघि

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    २ दिन अघि

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    २ दिन अघि

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ३ दिन अघि

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ३ दिन अघि

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ३ दिन अघि

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ५ दिन अघि

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ६ दिन अघि

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ६ दिन अघि

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ११, मंगलबार
in
FLASH NEWS
  • १फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन
  • २अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण
  • ३सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन
  • ४सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न
  • ५छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण
  • ६छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण
  • ७यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित
  • ८राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • २२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजनैतिक खिचातानीले जनतामा असन्तुष्टि : सञ्चार मन्त्री लेखी

  • Memo Khabar
  • २०८१ पौष १५, सोमबार (१0 महिना अघि)

  • प्राधिकरण द्वारा साइबर सुरक्षा र ए.आई सम्बन्धी एकदिने अभिभुखिकरण


    राजविराज । मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले देशमा पटक पटकको राजनैतिक खिचातानीले जनताको असन्तुष्टि रहेको बताएका छन् ।

    आम सञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा राजविराजमा सोमबार आयोजित साइबर सुरक्षा र ए.आई सम्बन्धी एकदिने अभिभुखिकरण कार्यक्रम उद्‌घाटन गर्दै उनले देशमा पटक पटक सरकार परिवर्तनले विकास सँगै शान्ति सुरक्षामा समेत समस्या रहेकाले जनता असन्तुष्ट रहेको बताएका छन् ।

    मन्त्री लेखीले जनआन्दोलन, मधेश आन्दोलन लगायतको राजनीति परिवर्तनमा पत्रकारहरूको भूमिका अहम् रहेको बताए । उनले पत्रकारप्रति आमजनताको ठूलो विश्वास रहेकोले थप जिम्मेवार, मर्यादित हुँदै वर्तमान प्रविधिको उपयोग गरि समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । 

    पत्रकारको समस्या प्रति आफू अति संवेदनशील रहेकोले प्रदेशका पत्रकारहरूको लागि १ लाखको स्वास्थ्य बिमा र ७ लाखको दुर्घटना बिमा सुविधा सरकारले दिएको मन्त्री लेखी बताए ।

    आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै बढ्दो आधुनिकीकरणसँगै पत्रकारिता क्षेत्रमा अलग किसिमको प्रविधि प्रयोग हुँदै आएकोले सोही अनुसारको रूपान्तरण गर्नु जरुरी रहेकोले अभिभुखिकरण कार्यक्रम आयोजना गरिएको बताए ।

    अभिमुखी कार्यक्रममा मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, मधेस प्रदेश सदस्य किरण कुमारी साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार अवधेश कुमार झा लगायतले मन्तव्य दिएका थिए ।

    कार्यक्रममा आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख प्रशन्नराज कर्णद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले गरेका थिए । कार्यक्रममा साइबर अपराध र ए.आई प्रविधिको महत्त्व र आवश्यकता बारे जीवन अधिकारी र प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    ताजा अपडेट
    १

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    २

    अधिकारकर्मी सुनिता साहद्वारा श्रद्धालु महिलाहरूलाई सारी वितरण

    ३

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    ४

    सबल नेपालले २१औं स्थापना दिवससँगै २०औं साधारण सभा सम्पन्न

    ५

    छठ पर्वको अवसरमा सकरपुरामा मेला: नाटक र सांस्कृतिक कार्यक्रम आकर्षण

    ६

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    ७

    यादब सेवा समितिको साधारण सभामा जनप्रतिनिधिदेखि पत्रकारसम्म सम्मानित

    ८

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    ९

    छठ विशेष सफाइ : राजविराजका सार्वजनिक पोखरीमा सेना र युवाको हातेमालो

    १०

    पुजारी राम दुलार साहको हत्यामा न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

    समाचार
    थप

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    सप्तरीको सकरपुरामा चारदिने मेला सुरु, डा. राउतले गरे उद्घाटन

    छठ पूजाका अवसरमा साहित्यकार करुणा झाद्वारा महिलाहरुलाई सारी वितरण

    राजविराज–हनुमाननगर सडक मर्मतको माग, स्थानीयद्वारा चक्का जाम

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution