Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १६ घण्टा अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १६ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १९ घण्टा अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    २२ घण्टा अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • २उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ३पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ४विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ५मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ७‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ८झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • समावेशी संचारको नीति ल्याउँनुपर्नेमा जोड

  • चन्दन यादब
  • २०८१ फागुन ५, सोमबार (११ महिना अघि)

  • राजबिराज । समावेशी सञ्चारको लागि समाचार कक्ष, समाचार र सम्पादकीय नीति समावेशीको मर्म अनुरूप बनाउन पत्रकारितामा क्रियाशील सङ्घसंस्थासँगै राज्यका निकाय एकजुट भएर लाग्नुपर्नेमा सम्बद्ध व्यक्तिहरूले जोड दिइएका छन् ।

    सोमवार राजबिराजमा आयोजित ६४ औ वार्षिकोत्सवको अवसरमा राससमा समावेशी पत्रकारिताको विकास विषयक अन्तरक्रिया कार्यक्रममा रासस  समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

    कार्यक्रममा प्रमुख अतिथि राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संचारकर्मिलाई पालिकामा हुने गतिविधि सम्बन्धमा प्रक्रिया पूरा गरी सूचना सहज उपलब्ध गराउने गरेको बताइन ।

    पत्रकारिताको विकास बिना समुदायको विकास हुन सक्दैन, आमनागरिक, सञ्चारकर्मी सहितको सहयोग बिना सम्भव हुन सक्दैन, उनले बताइनँ, नगरको विकासलाई  अझ गति दिनका लागि संचारकर्मिहरूले सकारात्मक रूपमा कलम चलाउन आग्रह गरिन, यसैगरी पूर्व अध्यक्ष मुरली प्रसाद यादबले सञ्चारकर्मीले मुलुकको विविधता, पहिचान र अधिकारलाई स्वीकार नगर्ने पुरानो, सङ्कीर्ण र एकात्मक चिन्तनलाई चिर्दै सबैको अस्तित्व स्वीकार गर्ने सही ज्ञान र विचारको निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    पूर्व अध्यक्ष यादबले अनुसन्धानको नाममा बैधनाथ यादबलाई थुनामा राखेर प्रहरीले दुख दिने गरेको बताए । प्रेस काउन्सिलका पुर्व सदस्य अनिल कुमार अनलले विगतको राज्य व्यवस्था, शासन प्रणालीले सिकाएको र हुर्काएको गलत चिन्तन पद्धतिबाट पत्रकारितालाई सही बाटोमा ल्याउने जिम्मा पत्रकारहरूको रहेको बताउनुभयो ।

    उहाँले पत्रकारिताको समावेशीकरण नेपालका विविध भाषाभाषी, संस्कृति, अलिखित इतिहास, प्रयोग सञ्चारमाध्यममा सम्प्रेषण हुने र त्यसले देशभक्ति र गौरवको भावना बढाउने धारणा राख्नुभयो । सञ्चारमाध्यममा सबैको समावेशीकरणले राज्यमा सबको पहिचान र बराबरी अधिकार पाउनुपर्ने विचारलाई प्रर्वद्धन गर्ने धारणा राख्नुभयो ।

    पूर्व अध्यक्ष बिष्णु प्रसाद मण्डलले राज्यको स्रोत, साधनमा सबै भाषाभाषी, जातजाति र वर्ग र समुदायको हिस्सेदारी हुनुपर्ने विचार फैलिएको बताउँदै ‘ त्यस विचारलाई स्थापित गराउन सञ्चारमाध्यमलाई समावेशी बनाउनुको विकल्प छैन ।’

    सिरहाका रासस प्रमुख सुदिप राउतले राससले बिभिन्न भाषा, संस्कृतिको क्षेत्रमा धेरै फडको सँगै फराकिलो हुदै सकरात्मक पत्रकारिता गर्न सिकाएको बताए ।

    यसैगरी कार्यक्रममा जिसस सप्तरी उपप्रमुख शंभु यादब, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादब, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, प्रेस मंचका महासचिव तथा कान्तिपुर सहकर्मि अबधेश झा,  भाषाबिज्ञ डा. सुर्य नारायण यादब, प्रेस चौतारी अध्यक्ष डम्बर राई, आदिवासी जनजाती पत्रकार महासँघ अध्यक्ष कृष्णा मण्डल, समाजिक अभियन्ता राजेश बिद्रोही लगायतले शुभकामना दिएका थिए भने स्वागत मन्तब्य अरूण यादबले गरेका थिए भने कार्यक्रमको संचालन उमेश साहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ३

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ४

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ५

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ७

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ८

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ९

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १०

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    समाचार
    थप

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution