Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक १९, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    २ घण्टा अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    २२ घण्टा अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    १ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    १ दिन अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    १ दिन अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    १ दिन अघि

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    २ दिन अघि

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ५ दिन अघि

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    ५ दिन अघि

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक १९, बुधबार
in
FLASH NEWS
  • १अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • २लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • ३एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ४तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द
  • ५नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए
  • ६प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प
  • ७सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते
  • ८अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गर्दै किल्निक संचालनमा

  • चन्दन यादब
  • २०८१ चैत्र ९, शनिबार (७ महिना अघि)
  • प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर ।

    राजबिराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्न दिएको निर्देशनको अवज्ञा गर्दै यहाँ स्थित अबैधरूपमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर संचालन गर्दै आएको छ ।

    मुख्यमन्त्री सिँह सहित अनुगमन टोलीले चैत ३ गते सप्तरीको राजविराजमा सञ्चालित स्वास्थ्य संस्थाहरूको निरीक्षण गर्ने क्रममा स्त्रीरोग किल्निक सेन्टर सहित दुई अस्पताल अवैध रूपमा सञ्चालन भएको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएका थिए ।

    सो निर्देशनको अवज्ञा गर्दै उक्त किल्निकमा दैनिक रूपमा उपचार सहितको सेवा नियमित संचालन भइरहेको छ ।

    राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्वास्थ्य क्लिनिकको अनुमति लिएर पोलिक्लिनिकको सेवा प्रदान गरिरहेको भेटिएपछि बन्द गर्न निर्देशन दिइएको थियो ।

    यस क्लिनिकले शय्या सहितको इमेजिङ तथा शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको छ, जसका लागि प्रदेश सरकारबाट छुट्टै अनुमति आवश्यक पर्ने नियम छ ।

    त्यस्तै, मुख्यमन्त्री सिँहले सेवा सञ्चालनको अनुमतिपत्र नलिई सञ्चालन भइरहेको भारती इमेजिङ सेन्टर लाई पनि बन्द गर्न निर्देशन दिइएको थियो ।

    प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले अनुमति बिना नै सञ्चालन भएकाले यी संस्थाहरू बन्द गरिनुपर्ने निर्णय भएको बताए । यता मुख्यमन्त्री सिँहले यस वारेमा बुझने बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    पातो सडकखण्ड निर्माणको माग गर्दै चक्का जाम

    ताजा अपडेट
    १

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    २

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ३

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ४

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ५

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ६

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ७

    सप्तरीमा करेन्ट दुर्घटना : बुहारीको मृत्यु, सासू र छिमेकी घाइते

    ८

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    ९

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    १०

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    समाचार
    थप

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    फोहर र दुर्गन्धले पूर्व टोल आक्रान्त, नगरपालिकाको चासो छैन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution