Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १९, शुक्रबार
  • राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    १ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    २ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ३ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ४ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १९, शुक्रबार
in
FLASH NEWS
  • १राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • २साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ३सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ४नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ५ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ६गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ७प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न
  • ८ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • राजबिराजमा नगरस्तरीय बालभेला : बालबालिकाहरूलाई कुलतबाट जोगाउनुपर्नेमा जोड

  • चन्दन यादब
  • २०८१ चैत्र ११, सोमबार (८ महिना अघि)

  • राजबिराज । बालबालिकाहरूलाई कुलतबाट जोगाउन बालबालिकाहरू नै सक्रिय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । सोमवार राजबिराजमा आयोजित राजबिराज नगरस्तरीय बालभेला तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।

    कुलतमा लागेको बालबालिकाहरूलाई कुलतबाट जोगाउन बाल कल्वहरूले विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन ।

    भेलामा नगरस्तरीय बाल संजालका अध्यक्ष विशाल यादबले बालकालिका हरूको हकअधिकार सँगै बालबालिकाहरूलाई बालश्रम वाट मुक्त गर्न बालबालिकाहरूको विकास, संरक्षण सहभागिताको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए ।

    अध्यक्ष यादबले नगरको १६ वटै वडामा बाल कल्वहरूलाई सक्रिय बनाउनका लागि बालभेलाको आयोजना गरिएकोले  अन्तरक्रियाबाट बालबालिकाहरूको समस्याहरू बारेमा छलफल गरिएको बताए ।

    बालबालिकाहरूको भेलामा वडाहरूमा बाल कल्ब गठन र पुनर्गठन गर्ने, बालविवाह न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्ने,  बाल श्रम न्यूनिकरण गर्ने, विद्यालयहरूमा बालमैत्री शौचालय निर्माण गर्न, योजना छनोटमा बालबालिकाहरूको सहभागिता जस्ता समस्याहरूलाई सक्रियतापुर्वक बालअधिकार सवालमा बाल कल्वहरूले पैरबी र वकालत गर्ने नगरस्तरीय बालकल्वका अध्यक्ष बिशाल यादबले बताए ।

    अन्तराष्ट्रिय बालअधिकार महासन्धिले पारित गरेको अधिकार अनुसार बालबालिकाहरूको बचाउ, बाल संरक्षण, बालविकास तथा बाल सहभागिता सम्बन्धमा बृहतरूपमा  प्रशिक्षण दिएको सबल नेपालका कार्यक्रम संयोजक निरबहादर आले बताए।

    प्रशिक्षक आलेले नियमित रूपमा बालभेला भएमा बालबालिकाहरूको सबालको सामाधान गर्न सहज हुने विश्वास व्यक्त गरे,  उक्त भेलामा राजबिराज नगरपालिका अन्तर्गतका १६ वटै वडा वाट ४५ जना बालबालिकाहरूको सहभागिता रहेको महिला बालकालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तथा शाखा अधिकृत अनिता चौधरीले जानकारी दिइन ।

    उक्त नगरस्तरीय बालभेला तथा अन्तरक्रिया कार्यक्रममा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादब, कार्यपालिका सदस्य मन्जु खडका, रेखा मण्डल, सोनी रजक, सामाजिक बिकास अधिकृत अनिता चौधरी, पत्रकार चन्दनकुमार यादब लगायतले मन्तव्य राखेका थिए।

    राजबिराज स्थित नगरसभा हलमा  राजबिराज नगरपालिका महिला बालकालिका ज्येष्ठ नागरिक शाखाको आर्थिक सहयोग र नगरस्तरीय बाल संजालको आयोजनामा तथा सेभद चिल्ड्रेन, स्विडेन सेवरेग, सबल नेपाल, जिल्ला बाल क्लव संजाल को सहयोग र सहकार्यमा बाल भेलाको आयोजना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ताजा अपडेट
    १

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ६

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ७

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ८

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ९

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १०

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution