Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २८, बुधबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी

    १0 घण्टा अघि

    पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव

    ११ घण्टा अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    २२ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    १ दिन अघि

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    १ दिन अघि

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    १ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    १ दिन अघि

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    १ दिन अघि

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    २ दिन अघि

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २८, बुधबार
in
FLASH NEWS
  • १मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी
  • २पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव
  • ३सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
  • ४मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन
  • ५उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप
  • ६युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती
  • ७मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन
  • ८चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • तीन दिने मधेश प्रदेशस्तरीय क्रिकेट अम्पायर तथा स्कोरर तालिमको आयोजना 

  • चन्दन यादब
  • २०८१ चैत्र १६, शनिबार (४ महिना अघि)

  • राजबिराज । सप्तरी क्रिकेट सँघको समन्वयमा तीन दिने मधेश प्रदेशस्तरीय जिरो लेभल अम्पायर तथा स्कोरर तालिमको आयोजना गरिएको छ ।

    शनिवार राजबिराजमा सबल नेपालको आयोजनामा मधेश प्रदेश क्रिकेट सँघको समन्वय र सिडब्लुबी परियोजना तथा क्रिकेट फोर इक्विलिटी कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय अम्पायर तथा स्कोरर तालिमको आयोजना गरिएको हो ।

    उक्त अवसरमा अन्तराष्ट्रिय अम्पायर तथा आईसिसी प्यानल अम्पायर बृद्वि बहादुर प्रधानले क्रिकेट विकासमा टेवा पुऱ्याउनका लागी जनशक्ति उत्पादन आवश्यक रहेकोले तालिमको आयोजना गरिएको बताए ।

    उनले भने मधेशप्रदेशको विभिन्न जिल्लामा क्रिकेट प्रतियोगितालाई निष्पक्ष निर्णयको भूमिका निर्वाह गर्नका लागि अम्पायरको महत्वपूर्ण भूमिका रहेको बताए ।

    सवल नेपालका बरिष्ठ व्यवस्थापक तथा सप्तरी क्रिकेट सँघका सदस्य अशोक साहले नेपालमा क्रिकेट विकासमा अम्पायरको ठूलो भूमिका रहेकोले क्रिकेट विकासका लागि अम्पायर तथा स्कोरर उत्पादन गर्न उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

    सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले क्रिकेट प्रतियोगिताहरूमा कुशल अम्पायर तथा स्कोरर अभावका कारण खेलहरू निष्पक्ष हुन नसक्दा समस्या उत्पन्न हुने गरेको अवस्थामा तालिमले कुशल निर्णायक उत्पादन हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका २७ जना अम्पायर र स्कोररले सहभागिता जनाएका थिए ।

    नेपालका आईसीसी प्यानल अम्पायर बुद्वि बहादुर प्रधान, राष्ट्रिय अम्पायर बासु लाल कर्णले सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

    उक्त अवसरमा सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज कुमार सिँह, महोतरी क्रिकेट सँघका कोषाध्यक्ष सैफ अली  सप्तरी क्रिकेट सँघका सदस्य राजकुमार दास, रोशन मण्डल, मनोेज साह, संजय कार्की, लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    मधेश प्रदेशमा राजस्व संकलनमा अभूतपूर्व वृद्धि, सात वर्षमा दोब्बरभन्दा बढी

    २

    पार्टी निर्माण र सामाजिक न्यायका लागि एकजुट भएर लागौ : उपेन्द्र यादव

    ३

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

    ४

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    ५

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    ६

    युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

    ७

    मुख्यमन्त्री सिंहद्वारा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र अवलोकन

    ८

    चालकको लापरबाही, गति, होडबाजी र कमजोर गाडी अवस्थाले दुर्घटनामा वृद्धि

    ९

    अनलाइन मिडिया दर्ता र नविकरण जिल्ला प्रशासनमार्फत मात्र गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    १०

    सप्तरीमा टेम्पु–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    समाचार
    थप

    उद्घाटनपछि पनि राजबिराज बसपार्क सुनसान, मुख्य सडकमा सवारी चाप

    सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

    राजविराजमा बेवारिसे पुरुषको शव फेला

    वडा कार्यालयमा गरिएको तालाबन्दी सेवाग्राहीले तोडे, नियमित सेवा पुनः सुरु

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution