Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ७, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    २४ मिनेट अघि

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    ११ घण्टा अघि

    राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण

    १ दिन अघि

    यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल

    १ दिन अघि

    स्थानिय तहसँग बालबालिकामा विनियोजित बजेट सम्बन्धी विश्लेषण बैठक सम्पन्न

    १ दिन अघि

    जनकपुरधाममा आगामी लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको विशेष बैठक

    २ दिन अघि

    रूपनी गाउँपालिकामा महिलाद्वारा तीजको दर खाने कार्यक्रम

    २ दिन अघि

    प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

    २ दिन अघि

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    २ दिन अघि

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र ७, शनिबार
in
FLASH NEWS
  • १सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
  • २मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत
  • ३राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण
  • ४यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल
  • ५स्थानिय तहसँग बालबालिकामा विनियोजित बजेट सम्बन्धी विश्लेषण बैठक सम्पन्न
  • ६जनकपुरधाममा आगामी लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको विशेष बैठक
  • ७रूपनी गाउँपालिकामा महिलाद्वारा तीजको दर खाने कार्यक्रम
  • ८प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एकसाता भित्र माग सम्बोधन नभए सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी

  • Memo Khabar
  • २०८१ चैत्र १८, सोमबार (४ महिना अघि)
  • ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहाल I

    राजविराज । एभिन्युज टेलिभिजनकर्मी पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गर्ने हत्यारा तथा सञ्चार गृहमा आगजनी गर्नेलाई कारबाहीको माग गर्दै  सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।

    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको हो । 

    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । 

    ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ दाहालले  तत्कालै  सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे । ध्यानाकर्षणपत्रमा  पत्रकार रजकको हत्यारा तथा संचार गृह र पत्रकारहरूमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

    यसैगरी पत्रकार रजकको परिवारलाई न्याय तथा संचार गृहमा भएको क्षतिपूर्ति तथा घाइते पत्रकारहरूको उपचारको प्रबन्धक मिलाउन  सरकारको ध्यानाकर्षण गराइएको छ । 

    ध्यानाकर्षणपत्रमा एकसाता भित्र माग सम्बोधन गर्न आग्रह गर्दै सुनुवाइ नभए सरकार विरुद्ध देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण

    जनकपुरधाममा आगामी लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको विशेष बैठक

    पाँच हप्तादेखि बेपत्ता सप्तरीका उपेन्द्र भगत गौरको लजमा मृत फेला

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    मुख्यमन्त्री सिंहद्वारा गौर प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृह उद्घाटन

    ताजा अपडेट
    १

    सप्तरीमा ई–रिक्साको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    २

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    ३

    राजविराज कारागारमा महिला कैदीलाई तीज सामग्री वितरण

    ४

    यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल

    ५

    स्थानिय तहसँग बालबालिकामा विनियोजित बजेट सम्बन्धी विश्लेषण बैठक सम्पन्न

    ६

    जनकपुरधाममा आगामी लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको विशेष बैठक

    ७

    रूपनी गाउँपालिकामा महिलाद्वारा तीजको दर खाने कार्यक्रम

    ८

    प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

    ९

    सप्तरीका सीडीओ दाहाल दोलखा सरुवा, पोखरेल सप्तरी आउँदै

    १०

    राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

    समाचार
    थप

    मलेसिया पुगे मुख्यमन्त्री सिंह, विमानस्थलमा भव्य स्वागत

    यहाँको अनुभवले भविष्यका लागि क्षमता बढाएको छ : सीडीओ दाहाल

    स्थानिय तहसँग बालबालिकामा विनियोजित बजेट सम्बन्धी विश्लेषण बैठक सम्पन्न

    प्रतिबद्धता कार्यान्वयन नभएपछि राजविराजमा लालपुर्जा संघर्ष समितिको पुनः आन्दोलन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution