Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ११ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ११ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १२ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • एमपीएल : कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङले मिथिला वारियर्स बिजयी 

  • Memo Khabar
  • २०८२ बैशाख ५, शुक्रबार (९ महिना अघि)

  • पहिलो खेलमा बलान बिहुल सुपर किंंग्स र दोस्रो खेलमा मिथिला वारिर्यस विजयी

    राजबिराज । मधेश प्रिमियर लिग तेस्रो संस्कार अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल टिमका राष्ट्रिय खेलाडी कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङले मिथिला वारियर्स ५ बिकेटले बिजयी भएको छ ।

    पहिलो खेलमा बलानले कोशीलाई ८१ रनले र दोस्रो खेलमा जनकपुर सनराईज लाई ५ बिकेटले पराजित मिथिला वारियर्स  बिजयी भएको छ ।

    बलान बिहुल सुपर किंंग्स र कोशी दुहबी क्यापिटल बिच भएको पहिलो खेलमा टस जितेर बलानले निर्धारित १२ ओभरको खेलमा ८ बिकेट गुमाएर १ सय ४१ रनको योगफल खडा गरेका थिए । जसमा ईमरान शेखले सर्वाधिक ४१ रन, राशिद खान ३०, अरनिको यादबले २० रन तथा बिकास दासले अविजित रहदै १३ रन जोडेका थिए ।

    बलिंग तर्फ कोशीका भिम यादब ३ बिकेट, अनुज चौहान २ बिकेट तथा मोहम्मद सोहिल, साजन दास, नवीन यादबले समान १/१ बिकेट हात पारेका थिए ।

    प्रतिउत्तरमा १ सय ४२ रनको लक्ष्य लिएका कोशीले १२ ओभरमा ९ बिकेट गुमाएर ६० रन मात्र बनाउन सकेका थिए । जसमा नविन कुमार यादबले ३३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोर अंक बनाउन सकेन, यता बलान बिहुलको कसिलो बलिंग गर्दै कोशीलाई सस्तोमा आउट गर्न  बिवेक यादब, राशिद खान र भुवन कार्की समान २/२  बिकेट, र बिकास दासले १ बिकेट हात पारेका थिए ।

    उक्त खेलमा प्लेयर अफ दि म्याच बलान राशिद खान घोषित भएको मधेश प्रिमियर लिगका अध्यक्ष ई संंजिव यादबले जानकारी दिए ।

    यसैगरी दोस्रो खेलमा मिथिला वारिर्यस र जनकपुर सनराईजर्स बिच भएको खेलमा टस जितेर मिथिला वारियर्सले जनकपुरलाई ब्याटिंग गर्न दिएपछि निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सबै बिकेट गुमाएर १ सय २२ रनको योगफल खडा गरेका थिए ।

    जसमा मयन यादब ३६ रन, राष्ट्रिय खेलाडी आशिफ शेखले १८ रन, आरिफ शेख ११ रन र बिशाल पटेलले २२ रन बनाएका थिए । बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्लले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १५ रन खर्चे ४ बिकेट हात पारेपछि जनकपुर लाई कम स्कोरमा रोकेका थिए ।

    यसैगरी राष्टिय खेलाडी कुशल भुर्तेलले २ बिकेट, राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरी र अर्का राष्ट्रिय खेलाडी बसिर अहमदले समान १/१ बिकेट हात पारेका थिए ।

    प्रतिउतरमा १ सय २३ रनको लक्ष्य पछयाउने क्रममा मिथिला वारियर्सले १४ ओभर ३ बलमा ५ बिकेट गुमाएर बिजयी भएको हो । वारियर्सलाई जिताउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले ७ चौका र ३ छक्काको मदतले ५६ रन बनाउदै उत्कृष्ट ब्याटिंग गरेपछि जित सहज भएको हो ।

    यसैगरी राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीले २३ रन तथा बसिर अहमदले अविजित १२ रन र सुमित महर्जनले ७ रन अविजित रहदै रन बनाएका थिए ।

    बलिंग तर्फ जनकपुरका विशाल पटेल २ बिकेट विशाल सुश्लिंग, फदेह सिद्विकी, र प्रदिप पासवानले समान १/१ बिकेट हात पारेका थिए । खेलको प्लेयर अफ दि म्याच मिथिला वारिर्यसका कुशल भुर्तेल घोेषित भएको थियो ।

    भोलिको पहिलो खेल काठमान्डौ रोयल्स र छिन्मस्ता तथा सप्तरी बलान बिहुल र मिथिला वारियर्स बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष संजिव नारायण यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution