Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३, बिहिबार
  • मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    २ घण्टा अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    २१ घण्टा अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २ दिन अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    २ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ५ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ३, बिहिबार
in
FLASH NEWS
  • १मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • २कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त
  • ३सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने
  • ४अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • ५खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ६तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ७लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ८लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

  • Memo Khabar
  • २०८२ बैशाख २९, सोमबार (७ महिना अघि)

  • राजबिराज । वर्षौको प्रतीक्षा पछि राजविराज बसपार्क संचालनमा आउने भएको छ । राजबिराज नगरपालिकाले स्थलगत अनुगमन गर्दै एक हप्ता भित्रै बसपार्क उद्‌घाटन गर्ने तयारी रहेको छ । 

    सोमवार राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दहाल सहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत निरीक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पूर्ण तयारी पूरा भएको बताईएको छ ।

    यता कावा नगरप्रमुख ईसरत परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन तथा निरीक्षण कार्य सम्पन्न भइसकेकोले उदघाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताए । राजबिराज बसपार्क संचालनका लागि कार्य विधि बनाएर एक हप्ता भित्र बसपार्क उद्‌घाटन गरिने बताइन ।

    बसपार्क संचालनमा आएपछि बर्षो देखि  राजबिराज नगरको मुख्य सडकमा देखिएको चाप सँगै बजारको अस्तव्यस्त अवस्थामा सुधार हुने कावा प्रमुख परविनको भनाई छ । सहरी विकास मन्त्रालयको १७ करोड रुपैयाँको लागतमा राजविराज बसपार्क निर्माण गरिएको छ ।

    २०७७ पुस १८ भित्र सम्पन्न गर्नेगरी काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालिले निर्माणको ठेक्का लिएको थियो।

    सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय राजबिराजले गत बैशाख २३ गते एक कार्यक्रम राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनलाई राजबिराज बसपार्क हस्तान्तरण गरिसकेको छ ।

     बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा बाउन्ड्री वालसमेत गरी १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ (भ्याटबाहेक) को योजना थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    ताजा अपडेट
    १

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    २

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ३

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ४

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ५

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ६

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ७

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ८

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ९

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    १०

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution